- कार्यव्यस्तताका कारण कतिपयले ब्रेकफास्ट गर्न बिर्सिरहेका हुन्छन् । ब्रेकफास्ट नगर्दा बिहानको खाना बढी खाइन्छ । यसले मोटोपन ल्याउन सक्छ । दिनहुँ ब्रेकफास्ट गर्दा सोच्ने क्षमतामा समेत वृद्धि हुन्छ । तसर्थ, सधैँ ब्रेकफास्ट गर्ने ।
- अबेरसम्म काम गर्दा दिमागमा नकारात्मक असर पर्न जान्छ । ढिलासम्म मोबाइल वा कम्प्युटर चलाउने बानीले आँखामा समेत असर पर्दछ । तसर्थ, बेलुका चाँडै सुत्नुपर्छ ।
- बिहान ढिलासम्म सुत्ने बानी गर्दा नकारात्मक सोच आउने, चिन्ता लाग्ने, मुड अफ हुनेजस्ता समस्या देखा पर्न सक्छन् । यसर्थ, बिहान ढिलासम्म सुत्ने नगरौँ ।
- कम्प्युटर चलाउँदा र टिभी हेर्दा खानेकुरा नखाने । यसरी खानेकुरा खाँदा दिमाग केन्द्रित हुँदैन र कतिपय अवस्थामा मस्तिष्कमा नकारात्मक असरसमेत पर्दछ ।
- धूम्रपान मस्तिष्कका लागि हानिकारक हुन्छ । धूम्रपान गर्दा अल्जाइमर, डिमेन्सिया, ब्रेन स्ट्रोक हुने सम्भावना रहन्छ । त्यसैले धूम्रपान नगर्ने ।
मस्तिष्कलाई यसरी स्वस्थ राखौँ
कसरी जोगाउने स्क्रिनबाट आँखा ?
४ हप्ता अघि
घरैबाट ध्यान, विकासमा योगदान
४ हप्ता अघि
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
२ हप्ता अघि
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
१ हप्ता अघि
सुझावित समाचार
दसैँ बिदामा घुमफिर : यसरी बनाउनुस् सुरक्षित यात्रा योजना
दसैँ नेपाली समाजको प्रमुख सांस्कृतिक पर्व हो । परिवारसँग भेटघाट गर्ने, मान्यजनबाट टीका र आशीर्वाद लिने, आफन्तसँग समय बिताउने र…
शाकाहारी बनौँ स्वास्थ्य र वातावरण जोगाऔँ
विश्वप्रसिद्ध साहित्यकार जर्ज बर्नाड साले भनेका थिए, ‘हाम्रो पेट मरेको जनावरहरूलाई गाड्ने चिहान होइन ।’ मांसाहारीप्र…
साप्ताहिक राशिफल : ३१ असोज ०८३ (शनिबार) – ६ कात्तिक ०८३ (शुक्रबार)
मेष : अर्थलाभका अवसर आउनुका साथै कुनै अप्रत्याशित काम बन्ने योग रहेको छ । पारिवारिक जीवनमा मतभेत रहने योग रहेको छ । मेलमिला…
कुशल भुर्तेल ग्यालेक्सी फिटनेसको ब्रान्ड एम्बासडर
काठमाडौं । बालाजुमा ग्यालेक्सी फिटनेसको नयाँ सोरुम सञ्चालनमा आएको छ। सोमबार सोरुमको उद्‌घाटन नेपाली क्रिकेट टिमका क्रिके…
बढे रुघाखोकी र ज्वरोका बिरामी
अस्पतालका ओपिडी पुग्नेमध्ये कान्ति बालमा सयभन्दा बढी, वीरमा चार सय, टिचिङमा ३५० भन्दा बढी, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठा…
यसकारण बिचमै नछाडौँ एन्जाइटी र डिप्रेसनको औषधि
एन्जाइटी र डिप्रेसनको बिरामीले एक वर्षसम्म नियमित औषधि खानुपर्छ । अर्थात् बिरामीले सबै लक्षण रोकिएपछि एक वर्षसम्म औषधि खानुपर्छ । …