Skip This
ओली सर्वसम्मत एमाले संसदीय दलको नेता चयन
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ पौष ५ मंगलबार
  • Saturday, 15 June, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o७९ पौष ५ मंगलबार १७:o९:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

ओली सर्वसम्मत एमाले संसदीय दलको नेता चयन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o७९ पौष ५ मंगलबार १७:o९:oo

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सर्वसम्मत संसदीय दलको नेता चयन भएका छन्। कमलादीस्थित प्रज्ञा भवनमा बसेको एमाले संसदीय दलको बैठकले ओलीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो।

ओलीलाई दलको नेता बनाउन उपाध्यक्ष विष्णु पौडेलले प्रस्ताव र अर्का उपाध्यक्ष सुवास नेम्वाङले समर्थन गरेका थिए। प्रस्तावलाई सांसदहरूले सर्वसम्मत पारित गर्दै ओलीलाई दलको नेता चयन गरेका हुन्।

दलको बैठकअघि ‘एमाले जनताको रोजाइको पहिलो पार्टी’ शीर्षक दिइएको कार्यक्रममा अध्यक्ष ओलीले प्रतिनिधिसभा र प्रदेश सभामा निर्वाचित सांसदहरूलाई बधाई दिएका थिए।

ad
ad
ad
ad