मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर १९ सोमबार
  • Saturday, 12 July, 2025
२o७९ मङ्सिर १९ सोमबार २३:o२:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

रुसमा विस्फोट, तीनजनाको मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर १९ सोमबार २३:o२:oo

पश्चिमी रुसको रियाजान सहरनजिकै रहेको एउटा एयरफिल्डमा सोमबार भएको विस्फोटमा तीनजनाको मृत्यु भएकाे छ । अन्य ६ जना घाइते भएका छन् । 

रुसी समाचार एजेन्सी रिया नोवोस्तीका अनुसार एउटा इन्धन ट्यांकरमा आगलागी हुँदा एयरफिल्डमा रहेको विमान पार्किङस्थलमा विस्फोट भएको हो । विस्फोटमा विमानमा क्षति पुगेको प्रतिवेदनमा उल्लेख छ । आपतकालीन सेवाका प्रवक्तालाई उद्धृत गर्दै घटनाको अवस्थाबारे अनुसन्धान भइरहेको जनाइएको छ । रासस