Skip This
रक्तदान गर्दा जान्नैपर्ने विषय
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर १९ सोमबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका काठमाडाैं
२o७९ मङ्सिर १९ सोमबार ११:४१:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
स्वास्थ्य र जीवनशैली प्रिन्ट संस्करण

रक्तदान गर्दा जान्नैपर्ने विषय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o७९ मङ्सिर १९ सोमबार ११:४१:oo
  • १८ देखि ६० वर्षसम्मका मानिस रक्तदान उमेर समूहमा पर्छन् । रक्तदान गर्ने मानिसको तौल ४५ किलोग्रामभन्दाबढी हुनुपर्छ । 
  • रक्तदान गर्ने व्यक्तिलाई मलेरिया, जन्डिस, मधुमेह, क्षयरोग र एड्सलगायत कुनै पनि यौनरोग लागेको हुनुहुँदैन ।
  • मदिरा सेवन गरेको २४ घन्टाभित्र रगत दिनुहुँदैन । त्यस्तै, लागुपदार्थ सेवन गरेका व्यक्तिले पनि रक्तदान गर्नुहुँदैन । 
  • रक्तदान गरेको तीन महिनापछि मात्र पुनः
  • रक्तदान गर्न सकिन्छ ।
  • गर्भवती, ६ महिना नपुगेकी सुत्केरी र महिनावार भइरहेको अवस्थामा पनि रक्तदान गर्नुहुँदैन । 
  • रक्तदान गर्ने व्यक्तिको शरीरमा हेमोग्लोबिनको मात्रा १० प्रतिशतभन्दा कम हुनुहुँदैन ।
  • रक्तदान गर्नुभन्दा तीन घन्टाअघि
  • पोषिलो खाना सेवन गर्नु राम्रो हुन्छ । र, रक्तदानको समय जुसको सेवन गर्दा पनि स्वास्थ्यमा फाइदा पुग्छ । यस्तो खानाले थकाइ लाग्न दिँदैन ।
ad
ad
ad
ad