अक्टोबरमा कहाँबाट कति पर्यटक भित्रिए ?

बुधबार, १४ मंसिर, २०७९
डिजिटल संस्करण

कोभिड महामारीपछि ‘अक्टोबर’ महिनामा सबैभन्दा बढी पर्यटक भित्रिएका छन् । एक महिनामा विभिन्न देशबाट ८८ हजार पाँच सय ८२ पर्यटक नेपाल भित्रिएका हुन् ।

यो संख्या कोभिडअघि अक्टोबर २०१९ को तुलनामा करिब ७२ प्रतिशत हो । यो महिना नेपालमा एक लाख २३ हजार दुई सय ६७ पर्यटक भित्रिएका थिए । 

See More On

सुझावित समाचार