नुवाकोट २ मा कांग्रेसका केसीको अग्रता कायमै

शुक्रबार, ९ मंसिर, २०७९
डिजिटल संस्करण

नुवाकोट क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसका उम्मेदवार अर्जुननरसिंह केसीले अग्रता कायमै राखेका छन् । सुरुदेखि नै अग्रस्थानमा रहेका केसी पछिल्लो मतपरिणामसम्म एमाले उम्मेदवार भन्दा सात हजार नौ सय ९४ मतान्तरले अगाडि छन् ।

उनले १९ हजर नौ सय ९७ मत पाउँदा एमालेका नारायण खतिवडाले १२ हजार तीन मत पाएका छन् । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सुमनविक्रम पाण्डेले ११ हजार तीन सय ८७ मत पाएका छन् । 

सुझावित समाचार