मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o७९ मङ्सिर ८ बिहीबार
  • Tuesday, 15 July, 2025
२o७९ मङ्सिर ८ बिहीबार २o:o१:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एमाले उम्मेदवार रावललाई ‘ब्यालेट’भित्र मतदाताको चिठी !

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ८ बिहीबार २o:o१:oo

नेकपा एमाले  हुम्लाका प्रतिनिधिसभा सदस्य उम्मेदवार दल रावललाई मतदाताले मतपत्रसँगै चिठी पठाइएको छ।

प्रतिनिधिसभा सदस्य उम्मेदवार रहेका पूर्वसामाजिक विकासमन्त्री रावललाई चंखेली गाउँपालिकास्थित  हिमालय माध्यमिक विद्यालयको मतदान केन्द्रबाट मतदाताले मतपेटिकामा चिठी पठाएका हुन्।

चिठीमा लेखिएको छ, ‘नेता रावलजी एनजिओ जीवनबाट प्रवेश गर्दै छाेटाे समयमा पतनको बाटो रोज्नुभयो, त्यसका लागि मुरीमुरी धन्यवाद ! विगतमा सामाजिक विकास मन्त्रालयमा आफूलाई सर्वेसर्वा ठानेर आफ्नो कार्यकालमा दलाल बन्ने गृहकार्य अधिक गर्नुभयो।’