१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o७९ मङ्सिर ७ बुधबार
  • Monday, 07 July, 2025
२o७९ मङ्सिर ७ बुधबार १४:३६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ताप्लेजुङमा एमालेका योगेश भट्टराई विजयी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o७९ मङ्सिर ७ बुधबार १४:३६:oo

एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा विजयी भएका छन। 

भट्टराईले सत्तारुढ गठवन्धनबाट माओवादी केन्द्रका  खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पराजित गर्दै विजयी भएका हुन्। भट्टराईले २१ हजार ९४२ मत पाउँदा बुढाक्षेत्रीले २१ हजार ७३८ मत पाएका छन्।