मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २०७९ माघ १६ सोमबार
  • Monday, 30 January, 2023
२०७९ मङ्सिर ७ बुधबार १४:३६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ताप्लेजुङमा एमालेका योगेश भट्टराई विजयी 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ७ बुधबार १४:३६:००

एमाले सचिव योगेश भट्टराई ताप्लेजुङबाट प्रतिनिधिसभामा विजयी भएका छन। 

भट्टराईले सत्तारुढ गठवन्धनबाट माओवादी केन्द्रका  खेलप्रसाद बुढाक्षेत्रीलाई २ सय ४ मतले पराजित गर्दै विजयी भएका हुन्। भट्टराईले २१ हजार ९४२ मत पाउँदा बुढाक्षेत्रीले २१ हजार ७३८ मत पाएका छन्।