१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २४ सोमबार
  • Monday, 06 May, 2024
२o८१ बैशाख २४ सोमबार १४:३o:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

मतगणना नसकिँदै विश्वप्रकाशको जित सुरक्षित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ बैशाख २४ सोमबार १४:३o:oo

कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रतिनिधिसभा सदस्य निर्वाचनमा झापा १ बाट जित सुरक्षित गरेका छन्।

अझै १० हजार ९४९ मत गणना हुन बाँकी रहँदा शर्मा निकटतम प्रतिस्पर्धीसँग १३ हजार ३९४ मतले अगाडि छन्। शर्माले ३७ हजार ३०२ मत प्राप्त गर्दा एमालेका अग्नि खरेलको मत २३ हजार ९०८ छ।

झापा १ मा ८७ हजार ३९६ मत खसेकामा ७६ हजार ४४७ मत गणना भइसकेको छ। शर्मा यो क्षेत्रबाट ०७० र ०७४ को निर्वाचनमा भने पराजित भएका थिए।

ad
ad