१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १७ सोमबार
  • Monday, 29 April, 2024
श्रवण थापा सर्लाही
२०७९ मङ्सिर ६ मंगलबार १७:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाही ४ मा बागी उम्मेदवार सिंहको अग्रता

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ मङ्सिर ६ मंगलबार १७:२९:००

सर्लाही ४ मा बागी उम्मेदवार डा. अमरेश सिंहले अग्रता कायम राखेका छन्। स्वतन्त्र उम्मेदवारी दिएका डा. सिहले दुई हजार २५९ मतसहित अग्रता बनाएका छन्।

गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार नागेन्द्रकुमार राय दुई हजार २५४ मतसहित दोस्रो स्थानमा छन्। अर्की स्वतन्त्र उम्मेदवार मधुमाला कुमारी यादवले एक हजार ६३३ मत ल्याउँदा जनता समाजवादी पार्टीका राकेशकुमार मिश्र ४७१ मतसहित चौथो स्थानमा छन्।

यस क्षेत्रमा स्वतन्त्र उम्मेदवार डाक्टर सिङले सुरुवाती चरणबाटै अग्रता कायम गरेका छन्।