१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ २ बुधबार
  • Wednesday, 15 May, 2024
श्रवण थापा सर्लाही
२o८१ जेठ २ बुधबार १o:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
समाचार डिजिटल संस्करण

सर्लाही ४ (ख) मा माओवादीका महतो विजयी

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
नयाँ पत्रिका
२o८१ जेठ २ बुधबार १o:२७:oo

सर्लाही ४ (ख) मा सत्ता गठवन्धनकाबाट उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्रका फकिरा महतो विजयी भएका छन् । महतोले ८ हजार ३३ मत ल्याएर विजयी भएका हुन् ।

माओवादीका महतोले स्वतन्त्र उम्मेदवार अनिता देवीलाई ३ सय ५७ मतान्तरले पछि पार्दै जित हाँसिल गरेका हुन् । सुरुदेखी नै महतोलाई पच्छ्याई रहेकी अनिता देवीले ७ हजार ६ सय ७६ मत प्राप्त गरिन् ।

यस्तै जनमत पार्टीका संजय सिंहले ५ हजार १ सय ४७ र स्वतन्त्र उम्मेदवार श्रीचन यादवले ३ हजार ५ सय ४४ मत मात्र प्राप्त गरेका छन् । यसअघि प्रदेश सभा (क) मा नेपाली कांग्रेसका बिरेन्द्रप्रसाद सिंह विजयी भइसकेका छन् । 
 

ad
ad