१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ बैशाख २० बिहीबार
  • Thursday, 02 May, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ बैशाख २० बिहीबार १२:२४:oo
Read Time : < 1 मिनेट
ad
ad
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौं ७ मा स्वतन्त्र पार्टीको अग्रता, ६७९ मतले पछि परिन् मानुषी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ बैशाख २० बिहीबार १२:२४:oo

७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अप्रत्याशित रुपमा अग्रता लिएको छ । १३ हजार ६ सय ८ मत गनिसक्दा पार्टीका उम्मेदवार गणेश पराजुलीले तीन हजार एक सय ६१ मत ल्याएर अग्रता कायम गरेका छन् । उनीपछि एमालेका श्याम कुमार घिमिरेले तीन हजार एक सय ६१ ल्याएका छन् ।

गठबन्धनकी उम्मेदवार मानुषी यमि भट्टराईले बल्ल दुई हजार पाँच ३३ मत ल्याएकी छिन् ।  एसका उम्मेदवारले एक हजार ६ सय ४० मत ल्याउँदा, एमालेले एक हजार एक सय ९१, राप्रपाले एक हजार एक सय १५ र लौरो चुनाव चिन्हले नौ सय ६८ मत ल्याएको छ ।

ad
ad