धान आयात ३० प्रतिशत घटाउने सरकारी लक्ष्य पूरा हुन कठिन
सिँचाइ र मल अभावका कारण समयमै रोपाइँ नहुँदा धान उत्पादन घट्ने
पर्सामा ३५ प्रतिशत रोपाइँ सकियो
पर्सामा ३५ प्रतिशत धान रोपाइँ सकिएको छ । असार महिना सकिन लाग्दा जिल्लामा ३५ प्रतिशत मात्र धान रोपाइँ सकिएको हो । कृषि ज्ञान केन्द्र पर्साका प्रमुख मुन्नी…
नौ प्रजातिका नयाँ धानलाई मान्यता
सरकारले यस वर्ष नौ प्रजातिका नयाँ धानलाई मान्यता दिएको छ । तराईमा लगाइने ६ र पहाडमा लगाइने तीन नयाँ प्रजातिका धानलाई यस वर्ष मान्यता दिइएको कृषि अनुसन्धान क…
विस्थापित हुँदै रैथाने धान, हाइब्रिडमा किसानको ध्यान
कपिलवस्तु, बाँके, बर्दिया, दाङ, रुपन्देही, नवलपरासी, धनुषा, सर्लाही, महोत्तरीलगायतका जिल्लामा एक दर्जनभन्दा बढी जातका रैथाने धान लोप हुँदै गएका छन्
खाद्यमा धान बेच्न किसानको घुइँचो
सिराहाको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको मुख्य शाखा कार्यालयमा धान बिक्री गर्न आउने किसानको घुइँचो लागेको छ । प्राथमिक धान खरिद समितिले बि…
खाद्यले धान नकिन्दा किसान सस्तोमा बेच्न बाध्य
कैलाली र कञ्चनपुरमा सरकारले किसानबाट धान खरिद नगर्दा व्यापारीलाई सस्तोमा बिक्री गर्न किसान बाध्य भएका छन् । सरकारी संस्थान खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटे…
बाग्लुङका किसानलाई धान काट्ने चटारो
असारमा रोपेको धानको बाला लहलहाउँदो भई काट्न ठिक्क भएको छ । केही किसानहरूले काटिसकेका छन् भने केहीलाई धान काट्ने चटारो परेको छ । तिहारको वेला किसानलाई भने…
बाग्लुङका किसानलाई धान काट्ने चटारो
तिहार नजिकिँदै छ। असारमा रोपेको धानको बाला लहलहाउँदो भई काट्न ठिक्क परेको छ। केही किसानले काटिसकेका छन्, केहीलाई धान काट्ने चटारो परेको छ। तिहार नजिकिँदै…
चिनियाँ धानको बिउ रोपेका किसानको पीडा : धान भित्र्याउने समयमा बाला नै लागेन (भिडियो)
तराईका किसानहरू बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएपछि निराश भइरहेको वेला उपत्यका आसपासका किसान पनि धानकै कारण निराश हुनुपरेको छ। भक्तपुर र ललितपुरका…
बाढीमा डुबेको धान खेतमै उम्रिन थाल्यो, किसानलाई परिवार पाल्ने चिन्ता
कैलारी गाउँपालिका–२, बसौटीका फूलपाती चौधरीले दुई बिघामा लगाएको धानबाली भित्र्याउन सकेका छैनन् । अविरल वर्षाले डुबान भएको खेतमा पानी अझै सुकेको छैन । काटे…
खोकनाका किसानलाई धान भित्र्याउने चटारो (फोटो फिचर)
दसैँ सकिएसँगै देशभरका किसान धान भित्र्याउने चटारोमा छन्। बेमौसमी वर्षाका कारण धानबालीमा क्षतिसमेत पुगेको छ। कतिपय ठाउँमा धान काटेर खेतमा सुकाएको निहिन पान…
धान काट्न जाँदा खोलाले बगाएर मृत्यु
सल्यानमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिन्डे नगरपालिका –११ निवासी ६० वर्षीय लिले बुढालाई खोलाले बगाउँदा मृत्यु भएको ज…
पानीमा डुबेकाे धान उठाउँदै तिमल्सिनादम्पती
बेमौसमी झरीका कारण देशभरका किसान मारमा परेका छन् । काटेर भित्र्याउने वेलाकाे धान वर्षाले डुबानमा पारेपछि किसानहरू चिन्तित मात्र बनेका छैनन् धेरैजसोको आम्दानी…
वर्षातले धान नष्ट, किसान मारमा
धान भित्र्याउने समयमा वर्षा भएसँगै खेतमा काटेकाे धान भिजेर नष्ट भएको छ । आइतबारदेखि अविरल रूपमा परिरहेको वर्षातका कारण कञ्चनपुरमा धान भिजेर नष्ट भएको हो ।&n…
डोल्पाको स्थानीय धानमा दाना लागेन
डोल्पाका दुई स्थानीय तहमा लगाइएको धानबालीमा दाना नलागेपछि कृषकहरू चिन्तित बनेका छन् । ठूलीभेरी नगरपालिका र त्रिपुरासुन्दरी नगरपालिकाका विभिन्न ठाउँमा लगाइएक…
आज धान दिवस : ४४ अर्बको चामल आयात, धान उत्पादन बढाउन चुनौती
यो वर्ष धान उत्पादन १.२८ प्रतिशतले मात्र वृद्धि, जबकि चामल आयातदर गत वर्षको तुलनामा ६७ प्रतिशतले बढेर ५६ लाख २१ हजार टन पुगेको छ धान उत्पादनमा उल्लेख्य सफल…
धानको बालामा भुस मात्र भएपछि ट्याक्टर लगाए शर्मा परिवारले
रत्ननगर नगरपालिका– १, दुर्गामन्दिर टोलकी किसान अन्जु शर्माले पाकेर भित्र्याउने वेलाको धानको बालामा भुस मात्र भएपछि ट्याक्टर लगाएर खेत जोतेकी छिन् । ठेक्कामा लिए…
चितवनका किसानलाई धान थन्क्याउने चटारो (फोटो फिचर)
चितवनका किसानलाई यतिवेला चैतेधान थन्क्याउने चटारो छ । यतिवेला किसानहरू चर्काे घामको प्रवाह नगरी धान भित्र्याउन जुटेका छन् । जिल्लामा पानीको सुविधा भएको क…
किसानसँग धान नकिनेर व्यापारीसँग चामल किन्दै सरकारको खाद्य कम्पनी
मुलुकमा ५६ लाख मेट्रिकटन धान फलेको छ, तर किसानले भाउ पाएका छैनन्, सरकारको खाद्य तथा व्यापार कम्पनीले जम्मा ६० हजार मेट्रिकटन धान खरिदको योजना बनाएकोमा सरकार…
युरियाको चरम अभाव हुँदा पनि धान उत्पादन बढेको दाबी
यस वर्ष हिउँदे र चैते धानको उत्पादन ५६ लाख २१ हजार ७ सय मेट्रिकटन भएको कृषि तथा पशुपक्षी विकास मन्त्रालयले जनाएको छ । यो वर्ष असारमा धान रोप्न किसानले युरिया…