खोकनाका किसानलाई धान भित्र्याउने चटारो (फोटो फिचर)

शनिबार, ६ कार्तिक, २०७८
डिजिटल संस्करण

दसैँ सकिएसँगै देशभरका किसान धान भित्र्याउने चटारोमा छन्। बेमौसमी वर्षाका कारण धानबालीमा क्षतिसमेत पुगेको छ। कतिपय ठाउँमा धान काटेर खेतमा सुकाएको निहिन पानीले डुबाएको छ। पहाडी भेग तथा तराई क्षेत्रमा अविरल परेको वर्षाका कारण भित्र्याउनै लागिएको धानमा ठूलो क्षति पुर्‍यायो। 

वर्षाले पुर्‍याएको क्षतिसँगै खेतमा धान काट्न किसान अहिले व्यस्त छन्। राजधानी काठमाडौंनजिकैको खोकना फाँटका किसान पनि अहिले धान भित्र्याउन व्यस्त छन्। हेरौँ तस्बिर :

सुझावित समाचार