सल्यानमा खोलाले बगाउँदा एकजनाको मृत्यु भएको छ । जिल्लाको बनगाड कुपिन्डे नगरपालिका –११ निवासी ६० वर्षीय लिले बुढालाई खोलाले बगाउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सल्यानले जनाएको छ।
बुढा शुक्रबार दिउँसो करिब साढे १२ बजेको समयमा धान काट्न जाँदा संग्रही खोला तर्ने क्रममा खोलाले बगाएको प्रहरी प्रमुख गोविन्द थापाले बताए । खोलाले बगाएका बुढालाई स्थानीयले उद्धार गरे पनि मृत्यु भएको उनले बताए। बुढाको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल सल्यानमा राखिएको प्रहरीले जनाएको छ ।
धान काट्न जाँदा खोलाले बगाएर मृत्यु
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
१ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
३ हप्ता अघि
सुझावित समाचार
सर्वोच्च अदालतमा चार न्यायाधीश सिफारिस
काठमाडौं/ न्यायपरिषद्ले सर्वोच्च अदालतमा चारजना न्यायाधीश सिफारिस गरेको छ। मंगलबार बसेको परिषद्को बैठकले रिक्त रहेको पदमा नियु…
महामन्त्रीका उम्मेदवार पौडेलका कांग्रेस रूपान्तरणका एजेन्डा : ‘प्राइमरी इलेक्सन’देखि आर्थिक सुधारसम्म
काठमाडौं/ नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्रीका उम्मेदवार प्रदीप पौडेलले पार्टी र राष्ट्र रूपान्तरणको विस्तृत, वैचारिक …
दुर्गा प्रसाईंलाई दुई लाख धरौटीमा छाड्न आदेश
काठमाडौं/ जिल्ला अदालत काठमाडौंले व्यवसायी दुर्गा प्रसाईंलाई दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको छ। न्यायाधीश उमेशप्रसाद …
कांग्रेस १५औँ महाधिवेशन : विश्वप्रकाश शर्मा वरिष्ठ उपसभापतिमा उम्मेदवारी दर्ता
काठमाडौं / नेपाली कांग्रेसका नेता विश्वप्रकाश शर्माले पार्टीको वरिष्ठ उपसभापति पदमा उम्मेदवारी दर्ता गराएका छन्। उनले वरिसनामा…
गोविन्द भट्टराईद्वारा उपसभापतिमा उम्मेदवारी दर्ता
काठमाडौं /नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज राष्ट्रिय सभागृहमा उम्मेदवारी मनोनयनको क्रम जारी छ। यही क्रममा गोविन्द भ…
सञ्चार मन्त्रालय मातहतका निकायसँग कार्यसम्पादन सम्झौता
काठमाडौं/ सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना र सञ्चारसचिव राजेन्द्रकुमार पौडेलबीच आर्थिक वर्ष २०८३/८४ का लागि कार्यसम्पा…