तीन महिना २१ दिनपछि सत्ता हस्तान्तरण गर्छु : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले अबको तीन महिना २१ दिनमा चुनाव गराएर निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने बताएकी छिन् । नागरिक समाजका १७ जना प्रबुद्ध व्यक्तिहरूस…
निर्वाचनबारे विश्वासको वातावरण बनाइदिन नागरिक समाजलाई प्रधानमन्त्रीको आग्रह
प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ को चुनाव सरकारको राजनीतिक निर्णय वा इच्छा मात्र नभएको बताएकी छन् । नागरिक समाजका अगुवासँगको अन्तर्क्रियामा उनले संवैधा…
इजरायलमा बनाउन लगेको इन्जिन ल्याएर जहाज चलाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायुसेवा निगमको ए–३२० जहाजको इजरायलमा रहेको इन्जिन छिटो ल्याएर सञ्चालन गर्न निर्देशन दिएकी छिन् । निगम सञ्चालक समिति र…
जेन–जी आन्दोलनको भावना र मर्मबमोजिम सेवा प्रवाह गर्न प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले जेन–जी आन्दोलनको भावना र मर्मबमोजिम सेवा प्रवाह गर्न निर्देशन दिएकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अन्तर्गतका न…
वायुसेवा निगममा महाप्रबन्धक नियुक्ति प्रक्रिया चाँडो थाल्न प्रधानमन्त्री कार्कीको निर्देशन
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समेत जिम्मेवारी सम्हालिरहेकी प्रधानमन्त्री सुशीला कार्कीले सरकारी स्वामित्वको वायुसेवा निगममा खुला प्रतिस्पर्धाबाट महा…
निगममा पहुँचका आधारमा भर्ती गरिएका करार कर्मचारी हटाउन प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले नेपाल वायु सेवा निगममा पहुँचका आधारमा भर्ती गरिएका करारका कर्मचारीलाई तत्काल हटाउन निर्देशन दिएकी छिन्। पर्यटनमन्त्रीका हैसियतमा प्र…
प्रधानमन्त्रीको आह्वानमा आज दल र जेन–जी प्रतिनिधिको संयुक्त बैठक
२१ फागुनमा तोकिएको प्रतिनिधिसभा निर्वाचनको वातावरण बनाउन प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेन–जीबिचको त्रिपक्षीय छलफल आह्वान गरेक…
कमलपोखरी पुगेर छठ पूजामा सहभागी भइन् प्रधानमन्त्री कार्की
प्रधानमन्त्री सुशीला कार्की छठ पूजामा सहभागी भएकी छिन्। प्रधानमन्त्री कार्की कमलपोखरीमा पुगेर छठ पूजामा सहभागी भएकी हुन्। प्रधानमन्त्री कार्कीले सूर्यसहित …
प्रधानमन्त्रीको नेतृत्वमा सुरक्षा चुनौतीबारे छलफल, सरकारले सबै पक्षसँग संवाद गर्ने
अराजकता मच्चाउन खोजे कठोर बन्नुपर्ने निष्कर्ष
भयरहित ढंगले जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध
प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने निर्वाचनमा भयरहित ढंगले नेपाली जनतालाई मताधिकार प्रयोग गर्ने वातावरण बनाउन सरकार कटिबद्ध रहेको बताएकी छ…
प्रधानमन्त्रीले भनिन् - ताेकिएकै समयमा चुनाव गराउन सरकार प्रतिबद्ध छ
प्रधानमन्त्री सुशीला कार्कीले तोकिएको मितिमै भयरहित वातावरणमा चुनाव सम्पन्न गराउने प्रतिबद्धता दोहोर्‍याएकी छिन्। मंगलबार बालुवाटारमा राजनीतिक दलहरूसँग छलफ…
प्रधानमन्त्रीले आज सात राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्दै
प्रधानमन्त्री सुशीला कार्कीले आज सात राजनीतिक दलसँग निर्वाचनबारे छलफल गर्ने भएकी छिन् । प्रधानमन्त्रीनिवास बालुवाटारमा दिउँसो ४ बजे छलफल कार्यक्रम तय भएको छ । …
सरकारको एक महिना : सुशासनका संकेत, तर राजनीतिक अन्योल कायमै
जेन–जी आन्दोलनको बलमा ३० भदौमा बनेको प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारको एक महिना बित्दा सुशासन र मितव्ययितातर्फका प्रारम्भिक काम सकारात्म…
अन्तर्राष्ट्रिय समुदायलाई प्रधानमन्त्री कार्कीले सुनाइन् सरकारका प्राथमिकता : अपरिवर्तनीय म्यान्डेट चुनाव, ६ महिनापछि सत्ता हस्तान्तरण
प्रधानमन्त्री सुशीला कार्कीले ६ महिनाभित्र निर्वाचन गराएर शान्तिपूर्ण रूपमा सत्ता हस्तान्तरण गर्ने बताएकी छिन् । शुक्रबार अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई सम्बोधन ग…
कूटनीतिक निकायका प्रमुख र राजदूतलाई प्रधानमन्त्री कार्कीको ‘ब्रिफिङ’
‘स्वतन्त्र र निष्पक्ष चुनाव गराउने अन्तरिम सरकारको एक मात्र जनादेश’
सरकार गठनको एक महिनापछि आज कूटनीतिक ‘ब्रिफिङ’ गर्दै प्रधानमन्त्री
अन्तरिम सरकार गठनको एक महिनापछि प्रधानमन्त्री सुशीला कार्कीले पहिलोपटक अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई सम्बोधन गर्न लागेकी छिन् । परराष्ट्रमन्त्रीको नियुक्ति भएल…
आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्री कार्कीको निर्देशन
प्रधानमन्त्री सुशीला कार्कीले आन्दोलनरत नर्सहरूको समस्या तत्काल समाधान गर्न सम्बन्धित निकायलाई निर्देशन दिएकी छिन्। आज स्वास्थ्य मन्त्रालयमा स्वास्थ्यसचिव डा. विकास दे…
अदालतको सेवा एक दिन पनि रोक्न मिल्दैन : प्रधानमन्त्री
प्रधानमन्त्री सुशीला कार्कीले अदालतको सेवा एक दिन पनि रोक्न नमिल्ने बताएकी छिन्। नेपाल नागरिक उड्डयन प्राधिकरणको सञ्चालक समिति र सर्वोच्च अदालतको प्रतिनिधिमण्डलसँग…
सरकार गठनको एक महिनापछि भोलि कूटनीतिक ‘ब्रिफिङ’ गर्दै प्रधानमन्त्री
अन्तरिम सरकार गठनको एक महिनापछि प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय समुदायका प्रतिनिधिलाई सम्बोधन गर्न लागेकी छिन् । पररा…
शीतलनिवासमा प्रधानमन्त्री र जेन–जी प्रतिनिधिबिच छलफल : निर्वाचन र सुशासन प्रधानमन्त्रीको प्राथमिकता
सरकारको एक महिनाको काममा जेन–जी सन्तुष्ट