शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ। रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पिसिआर परीक्षण गरेका थिए। अहिले उनको…
रसुवामा बालबालिकालाई लगाउन ल्याइएको करिब १५ सय डोज खोप फिर्ता
रसुवामा बालबालिकालाई लगाउन ल्याइएको कोरोनाविरुद्धको करिब १५ सय डोज मोडर्ना खोप फिर्ता पठाइएको छ। जिल्लामा १२ देखि १७ वर्षसम्मका बालबालिकालाई लगाउन ल्याइएको क…
पछिल्लो २४ घण्टामा १,४४६ जनामा कोरोना पुष्टि, दुईको मृत्यु
पछिल्लो २४ घण्टामा १ हजार ४ सय ४६ जनामा कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ४२९ जनामा गरिएको परीक्षणमा उक्त संक्रमण देखिएको …
भोलिदेखि लागू हुने गरी कम्तीमा दुई हप्ता विद्यालय बन्द गर्न निर्देशन
कोरोना भाइरस संक्रमण बढेपछि माघ १५ गतेसम्म देशभरका विद्यालय बन्द गर्न निर्देशन दिएको छ। आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) …
होटेल तथा सिनेमा हल प्रवेशका लागि खोप कार्ड अनिवार्य
सरकारले होटेल तथा सिनेमा हल प्रवेशका लागि खोप कार्ड अनिवार्य गर्ने निर्णय गरेको छ। आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को ब…
सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुन नपाइने
सरकारले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढीको संख्यामा भेला हुन रोक लगाएको छ। आइतबार बसेको कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सिसिएमसिसी) को बैठकले …
उकालो लाग्दै कोरोना : पिसिआरभन्दा स्वास्थ्य मापदण्ड र खोपमा जोड
कोरोना संक्रमण दर बढ्न थाले पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पिसिआर परीक्षणको दायरा भने बढाउन सकेको छैन। आइतबार मात्रै १,१६७ जनामा कोरोना संक्रमण पुष्…
पछिल्लो २४ घण्टामा १,१६७ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो संक्रमित संख्या पछिल्लो समयकै धेरै हो। …
भारतमा एकैदिन एक लाख ५९ हजारभन्दा बढीमा कोरोना संक्रमण
भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरसबाट थप एक लाख ५९ हजार ६ सय ३२ संक्रमित भएका केन्द्रीय स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले आइतबार जानकारी दिएको छ। यसैसँग…
भारतीय संसद्का चार सयभन्दा बढी कर्मचारीमा कोभिड संक्रमण
भारतमा संसद्का चार सयभन्दा बढी कर्मचारीमा कोभिड- १९ को संक्रमण पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले आइतबार जनाएको छ। अधिकारीहरूका अनुसार कर्मचारीहरूलाई मंगलबारद…
सुदूरपश्चिम प्रदेश : भारतबाट फर्केका १२५ जनामा संक्रमण, नाकामा होल्डिङ सेन्टर अझै बनेनन्
सुदूरपश्चिमका नाकाहरू भएर भारतबाट फर्कनेहरूमा कोरोना संक्रमण देखिन थालेको छ। शनिबार मात्रै भारतबाट फर्केका एक सय २५ जनामा संक्रमण देखिएको छ। गड्डाचौकी र गौर…
विराटनगरमा निर्माण भइरहेको ‘होल्डिङ सेन्टर’ अझै अधुरो
विराटनगरमा निर्माण भइरहेको होल्डिङ सेन्टर सञ्चालनमा आउनसकेको छैन। संघीय सरकारले उपलब्ध गराएको कुल २८ करोड ९१ लाख रुपैयाँ बजेटमा नेपाली सेनाले …
पछिल्लो २४ घण्टामा ४३५ जनामा कोरोना संक्रमण
पछिल्लो २४ घण्टामा थप ४ सय ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधिमा २ सय ३९ जना निको भएका छन्। १० हजार २ सय …
थप एकजनामा ओमिक्रोन भेरियन्ट पुष्टि
नेपालमा थप एकजनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगीताकौशल मिश्राका अनुसार ९८ वर्षीय एक वृ…
थप २२० जनामा कोरोना संक्रमण, २६३ जना निको भए
पछिल्लो २४ घण्टामा २ सय २० जना कोरोना संक्रमित थपिएका छन्। सोही अवधिमा निको हुनेको संख्या २ सय ६३ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। बि…
पछिल्लो २४ घण्टामा थपिए २८० जना कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा २८० जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ९९४ जनाको नमुना परीक्षण गर्दा उक्त संक्रमण देखिएको हो। सोही…
ओमिक्रोन भेरियन्ट देखिएका दुवैजना संक्रमणमुक्त
ओमिक्रोन भेरियन्ट देखिएका दुईजना संक्रमणमुक्त भएका छन् । मंगलबार गरिएको कोरोना परीक्षणमा ६६ वर्षका विदेशी र ७१ वर्षका नेपाली नागरिक दुवैको रिपोर्ट नेगेटिभ आएक…
नेपालमा पनि भेटियो कोरोनाको ओमिक्रोन भेरियन्ट
कोरोना भाइरसको नयाँ भेरिएन्ट ओमिक्रोन नेपालमा पनि भेटिएको छ। स्वास्थ्य मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गर्दै नयाँ भेरियन्टबारे जानकारी दिएको हो। विदेशबाट आएक…
भारतमा पनि भेटियो ओमिक्रोन भेरियन्ट
भारतमा कोरोना भाइरसको ओमिक्रोन भेरियन्ट फेला परेको छ। कर्नाटकका दुई व्यक्तिमा ओमिक्रोन भेरियन्ट भेटिएको भारत सरकारले जनाएको छ। बिहीबार स्वास्थ्य मन्त्रालयका सचिव…
ओमिक्रोन त्रास : अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक
दक्षिण अफ्रिकामा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएपछि नेपालले अफ्रिकाबाट आउनेहरूलाई प्रवेशमा रोक लगाउने भएको छ। अफिसियल र कूटनीतिक कामबाहेक अन्य व…