शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललाई कोरोना संक्रमण भएको छ। रुघा र सामान्य खोकी लागेपछि उनले सोमबार बिहान पिसिआर परीक्षण गरेका थिए। अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको सचिवालयले जनाएको छ। ‘उहाँ होम आइसोलेसनमा हुनुहुन्छ। स्वास्थ्य सामान्य छ,’ पौडेलका प्रेस संयोजक विमल खड्काले भने। मन्त्री पौडेललाई संक्रमण भएपछि दैनिक हुने भेटघाटको कार्यक्रम पनि केही समयका लागि स्थगित गरिएको सचिवालयले बताएको छ।
शिक्षामन्त्री पौडेललाई कोरोना संक्रमण
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकारको कसरत
जनकपुरधाम/मधेश प्रदेशको सत्ता राजनीतिमा फेरि नयाँ समीकरणको सम्भावना बढेको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद …
नाै लाखभन्दा बढी मूल्यका मोबाइल डिस्प्ले र बडी प्यानल बरामद
बुटवल । प्रहरीले रुपन्देहीमा भन्सार छलीका नाै लाख रुपैयाँभन्दा बढी मूल्यको मोबाइलका डिस्प्ले तथा बडी प्यानल नियन्त्रणमा लिएको छ। …
डिआइजी भूपेन्द्र खत्रीलाई प्रहरी ब्याटन, एसपी अंगुर जिसीलाई पूर्णशान्ति पुरस्कार
काठमाडौं । ७१औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरीहरू पुरस्कृत भएका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम…
दसैँको मौसम : फूलपातीदेखि टीकासम्म कुन दिन कस्तो ?
काठमाडौं । यस वर्षको दसैँ अवधिमा देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने देखिएको छ। तर, हिमाली तथा पहाडी क्षेत्रका केही…
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले शुक्रबार नवप्रवर्तन र नवप्रवर्तन प्रज्ञा–प्र…
थप ६ स्थानीय तह विपत् संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं । सरकारले गोरखा, धादिङ र बागलुङ जिल्लाका थप ६ स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार बसेक…