सिराहा नगरपालिका : मेयरसहित ७० जना जनप्रतिनिधिको सामूहिक राजीनामा
सिरहा नगरपालिकाका मेयर सहित ७० जना जनप्रतिनिधिले सामूहिक राजीनामा दिएका छन्। मेयर अशेश्वर प्रसाद यादव सहित वडा अध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरु गरी ७…
सिराहामा कांग्रेसको समानन्तर जिल्ला समिति गठन
नेपाली कांग्रेसको संस्थापन पक्षले निर्वाचनमा धाँधली गरेको भन्दै असन्तुष्ट पक्षले समानान्तर जिल्ला कार्य समिति घोषणा गरेकाे छ। गत सोमबार भएको निर्वाचनमा…
जिल्ला प्रशासन कार्यालयमा सेवाग्राहीको भिड
कोरोना संक्रमणको जोखिम बढ्दै गर्दा पनि जिल्ला प्रशासन कार्यालय सिराहामा सेवाग्राहीको भिड कम भएको छैन । नागरिकता, राष्ट्रिय परिचयपत्र, मतदाता नामावली र विभ…
सिराहामा बिहानदेखि निषेधाज्ञा जारी
किसानलाई पक्राउ गरेको विरोधमा सिके राउत नेतृत्वको जनमत पार्टीले आइतबारदेखि सिराहामा आमहडतालसहित चक्काजाम गर्दै आएको छ प्रहरीद्वारा पक्राउ गरिएका किसानको र…
सिराहामा ब्राउनसुगरसहित चारजना पक्राउ
सिराहा प्रहरीले जिल्लाको मिर्चैया र नवराजपुरबाट दुई कडा खालको मानिने प्रतिबन्धित लागुऔषध ब्राउनसुगरसहित चारजनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय …
स्रोत नखुलेकाे ३१ लाख ८९ हजार नेपाली रुपैयाँसहित एक पक्राउ
सिराहाको दक्षिणी सीमावर्ती लगडीगोठबाट स्रोत नखुलेको ३१ लाख ८९ हजार नेपाली रुपैयाँसहित प्रहरीले एकजनालाई शनिबार राति पक्राउ गरेको छ । गोप्य सूचनाको…
नगरपालिकाको जेनेरेटरमाथि प्रेसरकुकर बम फेला, नेपाली सेनाद्वारा डिस्पोजको तयारी
सिराहाको सुखीपुर नगरपालिकाको कार्यालय परिसरमा रहेकाे जेनेरेटरमाथि प्रेसरकुकर बम भेटिएको छ । सुखीपुर– ८ सुखीपुर बजारस्थित नगर कार्यपालि…
सिराहामा चिसोले कठ्यांग्रिएर चारको मृत्यु
चिसाेबाट जाेगिन घुर ताप्ने चार गम्भीर घाइते
तामझामसहित सिराहा अस्पतालमा पिसिआर प्रयोगशालाकाे उद्घाटन
तामझामसहित जिल्ला अस्पताल सिराहामा पिसिआर प्रयोगशालाको उद्घाटन गरिएको छ । पिसिआर मेसिनको जडान गरिएको प्रयोगशालाको उद्घाटन प्रदेश २ का सामाजिक विकासमन्त्री नवल…
जंगली हात्तीले १८ घर भत्काउँदा मुसहर बस्तीमा बिचल्ली
जंंगली हात्तीको समूहले सिरहा लहानसँगै जोडिएको सप्तरीको सुरुङ्गा नगरपालिका-१ चहका मुसहर बस्तीमा डेढ दर्जन बढी घर भत्काएको छ । बस्ती नजिकै पर्ने चुरे जंगलब…
एक शिक्षक, चार नागरिकता : यसरी खुल्यो किर्तेकाे पोल
सिरहा जिल्लाकाे सदमुकामस्थित चन्द्र नमूना मावि (प्राविधिक) का शिक्षकले फरक-फरक जन्ममितिमा एउटै नम्बरका चार वटा नागरिकता बनाएर उमेर हदभन्दा बढी शिक्षण…
बढ्यो छठ पर्वको चहलपहल [तस्बिरसहित]
महापर्व छठ आजदेखि सुरु भएको छ । मिथिला क्षेत्रमा विशेष रूपमा मनाइने यो पर्व अहिले राजधानी काठमाडौंसहित पहाडी जिल्लामा पनि मनाउने चलन सुरु भएको छ । …
पाँच लाख ५५ हजारको पटाका नष्ट, लागुऔषधसहित तीन पक्राउ
दीपावली र छठ पर्वमा प्रयोग गर्न भारतबाट अवैध रूपमा भित्र्याएको ठूलो परिमाणमा पटाकासहितका सामग्री प्रहरीले बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रहरी कार्या…
सिराहामा पेस्तोलसहित दुई पक्राउ
सिराहाको कर्जन्हा नगरपालिका– २ बन्दीपुरबाट कटुवा पेस्तोलसहित बिहीबार दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । बन्दीपुर बजारमा स.७प २५५३ नम्बरको मोटरसाइकल…
दाजुभाइको शव पोखरीमा फेला
सिराहामा एकैपरिवारका दुई दाजुभाइको शव पोखरीमा फेला परेको छ । नरहा गाउँपालिका- ३ खोरियाका गुलजार शेखका १० वर्षीय छोरा मोहम्मद अनजार र ८ वर्षीय मोहम्मद …
वैदेशिक रोजगारमा ज्यान गुमाएका यादवको परिवारलाई आर्थिक सहयोग
वैदेशिक रोजगारमा ज्यान गुमाएका सिराहा नगरपालिका– १५ बुधौराका एक परिवारलाई आर्थिक सहयोग प्रदान गरिएको छ । उक्त परिवारलाई वैदेशिक रोजगारमै कार्यरत …
सार्वजनिक वनको जग्गा मारुती सिमेन्टको कब्जामा
सार्वजनिक जग्गा बचाऊ अभियान संघर्ष समितिले मारुती सिमेन्टले कब्जा गरेको सार्वजनिक वनको जग्गा फिर्ताको माग गरेको छ । संघर्ष समितिले शुक्रबार पत्रकार सम्…
सिराहामा १० प्रतिशतले बढ्याे विद्युत् चुहावट
कोरोना संक्रमणका कारण चुहावट नियन्त्रण अभियान सञ्चालन नहुँदा सिराहाको लहान क्षेत्रमा आर्थिक वर्ष ०७६/७७ मा विद्युत् चुहावट करिब १० प्रतिशतले बढेको छ । विगतका…
बलात्कार कहिलेसम्म, हामी चुप जहिलेसम्म [फोटोफिचर]
बलात्कारविरुद्ध सिराहामा युवाहरूले प्रदर्शन गरेका छन् । दसैँको पहिलो दिन घटस्थापनाको अवसर पारेर युवाहरूले देशमा दैनिकजसाे भइरहेका बलात्कारका घटनाविरुद्ध प्रदर्…
सिराहाका कोरोना संक्रमितको विराटनगरमा निधन
कोरोना संक्रमणबाट सिराहाका एकजनाको विराटनगरमा निधन भएको छ । सिराहाको सुखीपुर नगरपालिका– २ का ५५ वर्षीय पुरुषको कोरोना संक्रमणकाे उपचारका क्रममा निध…