एक शिक्षक, चार नागरिकता : यसरी खुल्यो किर्तेकाे पोल

एक शिक्षक, चार नागरिकता : यसरी खुल्यो किर्तेकाे पोल

सिरहा जिल्लाकाे सदमुकामस्थित चन्द्र नमूना मावि (प्राविधिक) का शिक्षकले फरक-फरक जन्ममितिमा एउटै नम्बरका चार वटा नागरिकता बनाएर उमेर हदभन्दा बढी शिक्षण…