सिराहामा मनाइयो १७औँ राष्ट्रिय सूचना दिवस

सिराहामा मनाइयो १७औँ राष्ट्रिय सूचना दिवस

सिराहामा विभिन्न कार्यक्रम गरी १७औँ राष्ट्रिय सूचना दिवस मनाइएको छ।  सिराहा पुस्तकालयको आयोजनामा सूचना मागौँ, भ्रष्टाचार अन्त गरौँ नारासहित प्रभातफेरी र समु…

मिटरब्याजीको आरोपमा सुजाता साह पक्राउ

मिटरब्याजीको आरोपमा सुजाता साह पक्राउ

सिराहामा चर्को मिटरब्याजीको आरोपमा एक महिला पक्राउ परेकी छिन्। मिर्चैया नगरपालिका- ६ की ३५ वर्षीया सुजाता साह पक्राउ परेकी हुन्। उनलाई बुधबार साँझ …

आमाको दाहसंस्कारमा पनि आउन दिइएन थुनुवालाई

आमाको दाहसंस्कारमा पनि आउन दिइएन थुनुवालाई

सिराहाको नरहा गाउँपालिका– ५ बलवा गाउँकी करिब ८० वर्षीया निरशीदेवी यादवको आइतबार अपराह्न निधन भएपछि परिवारजनले सदगत गर्न जेठो छोरा ५५ वर्षीय रामवचन …

सिराहामा आँखा पाक्ने रोगको संक्रमण बढ्दो

सिराहामा आँखा पाक्ने रोगको संक्रमण बढ्दो

सिराहामा आँखा पाक्ने रोगको संक्रमण बढेको छ। केही दिनयता सिराहाको ग्रामीणदेखि बजार क्षेत्रमा आँखा पाक्ने रोग फैलिरहेको छ। आँखा रोगसम्बन्धी उपचारमा सक्रिय रह…

सिराहाको गोलबजारमा युवकको शव फेला

सिराहाको गोलबजारमा युवकको शव फेला

सिराहाको गोलबजारमा अन्दाजी २५ वर्षीय एक युवकको शव फेला परेको छ। गोलबजार नगरपालिका– २ गागन खोलाको पश्चिम किनारमा आज बिहान युवकको शव फेला परेको प्रहर…

जन्मकैदका फरार प्रतिवादी पक्राउ गरी कारागार चलान

जन्मकैदका फरार प्रतिवादी पक्राउ गरी कारागार चलान

कर्तव्य ज्यान मुद्दामा जन्मकैदको फैसला सुनाइएका फरार प्रतिवादीलाई प्रहरीले पक्राउ गरी अदालतको आदेशअनुसार कारागार चलान गरिएको छ। सिराहाको मिर्चैया नगरपालिका…

भारत लैजाँदै गरेको एक सय ३४ कार्टुन स्याउ बरामद

भारत लैजाँदै गरेको एक सय ३४ कार्टुन स्याउ बरामद

अवैध रूपमा भारत तस्करी गरिरहेको स्याउ सशस्त्र प्रहरीले बरामद गरेको छ। सशस्त्र प्रहरीले अवैध रूपमा भारत लैजाँदै गरेको एक सय ३४ कार्टुन स्याउसहित मिनीट्रक बि…

सिराहाका पाँच पालिकाले दीर्घ राेगबाट पीडितलाई अझै दिएनन् मासिक भत्ता

सिराहाका पाँच पालिकाले दीर्घ राेगबाट पीडितलाई अझै दिएनन् मासिक भत्ता

सिराहा नगरपालिका–१९ सन्हैठाका रामविलास यादव ब्लड क्यान्सरले ग्रस्त छन्। लामो समयदेखि जेनतेन औषधि उपचार गराउँदै आएका यादवले सरकारले घोषणा गरेको दीर्घरोगीलाई द…

प्रादेशिक अस्पतालमा ८१ दिनपछि नयाँ जेनेरेटर खरिद, आइसियू र डायलासिस सेवा नियमित हुने

प्रादेशिक अस्पतालमा ८१ दिनपछि नयाँ जेनेरेटर खरिद, आइसियू र डायलासिस सेवा नियमित हुने

सिरहा मधेस प्रदेशको उत्कृष्ट प्रादेशिक अस्पताल सिरहामा पूरानो ठूलो जेनेरेटरमा आगलागी भएको ८१ दिनमा नयाँ जेनेरेटर खरिद भएको छ। गत चैत २९ मा आगलागी भएर ठ…

जिल्ला अदालत सिराहाको इजलास दुई दिनदेखि ठप्प

जिल्ला अदालत सिराहाको इजलास दुई दिनदेखि ठप्प

जिल्ला अदालत सिराहाको इजलास दुई दिनदेखि लाग्न सकेको छैन। सिराहा जिल्ला अदालत बार एसाेसिएसन सिराहाले बेन्च बहिष्कार गरेका न्यायधीशले गोलाप्रथामा भाग लिएपछि व…

कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख

कार्यकक्षमै थुनिए क्याम्पस प्रमुख

स्ववियु निर्वाचनमा निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण गर्नुपर्ने भन्दै जनमत विद्यार्थी संघले सूर्यनारायण सत्यनारायण मोरबैता बहुमुखी क्याम्पसका क्याम्पस प्रमुखसहि…

प्रदेशकै ‘उत्कृष्ट अस्पताल’मा विद्युत् काटिँदा बन्द हुन्छ डायलाइसिस सेवा

प्रदेशकै ‘उत्कृष्ट अस्पताल’मा विद्युत् काटिँदा बन्द हुन्छ डायलाइसिस सेवा

प्रदेशको उत्कृष्ट प्रादेशिक अस्पताल सिराहामा आज (शुक्रबार) आठजना मिर्गौला रोगी डायलाइसिस गराउन भर्ना भएका छन्।  डायलाइसिस सुरु भए पनि पटक–पटक वि…

दिवाखाजामा सुधार गर्दै सिराहाका सामुदायिक विद्यालय

दिवाखाजामा सुधार गर्दै सिराहाका सामुदायिक विद्यालय

सिराहाका सामुदायिक विद्यालयले दिवाखाजा कार्यक्रममा सुधार गर्न थालेका छन्। विद्यार्थीलाई विद्यालयमा टिकाइराख्न सरकारले थालेको खाजा कार्यक्रममा व्यापक गुनासो आउ…

निजी जग्गामा बाटो विस्तार गर्न गाउँपालिकाको बलमिच्याइँ

निजी जग्गामा बाटो विस्तार गर्न गाउँपालिकाको बलमिच्याइँ

सिराहाको दक्षिणी सीमावर्ती नवराजपुर गाउँपालिका– ३ मझौरा गाउँमा व्यक्तिको निजी जग्गामा रहेको बाटो विस्तारका नाममा अदालतको आदेशलाई समेत अवहेलना गर्दै गाउँपालि…

नियमित डायलाइसिसको माग गर्दै सिराहा प्रशासन गुहार्न पुगे पीडित

नियमित डायलाइसिसको माग गर्दै सिराहा प्रशासन गुहार्न पुगे पीडित

मधेस प्रदेशको उत्कृष्ट प्रादेशिक अस्पताल सिराहामा डायलाइसिस गराउँदै आएकाहरू जिल्ला प्रशासनमा धाउन बाध्य भएका छन्। नियमित रूपमा आफूहरूको डायलाइसिस सेवा दिइन…

प्रादेशिक अस्पताल सिराहालाई एक सय १६ प्रकारका स्वास्थ्य सामग्री सहयोग

प्रादेशिक अस्पताल सिराहालाई एक सय १६ प्रकारका स्वास्थ्य सामग्री सहयोग

प्रादेशिक अस्पताल सिराहालाई एक सय १६ प्रकारको स्वास्थ्य सामग्री (उपकरण) सहयोग गरिएको छ।हेल्पिङ ह्यान्डले ५० हजार अमेरिकी डलर (६६ लाख ४६ हजार) बराबरीको स्वास्थ्य स…

२७ वर्षपछि सिराहा बजारमा चल्यो डोजर [तस्बिरहरू]

२७ वर्षपछि सिराहा बजारमा चल्यो डोजर [तस्बिरहरू]

जिल्ला सदरमुकाम सिराहामा नगरपालिकाले डोजर चलाएको छ। मुख्य बजार क्षेत्र रहेको सदरमुकाममा नगरपालिकाले डोजर चलाउँदै अतिक्रमित क्षेत्र खाली गर्ने अभियान थालेको छ…

प्रादेशिक अस्पतालको जेनेरेटरमा आगलागी, डायलाइसिस गराइरहेका बिरामीको मृत्यु

प्रादेशिक अस्पतालको जेनेरेटरमा आगलागी, डायलाइसिस गराइरहेका बिरामीको मृत्यु

प्रादेशिक अस्पताल सिराहाको जेनेरेटरमा आगलागी भएको छ। आगलागीको कारणले प्रादेशिक अस्पताल सिराहामा डायालाइसिस गराइरहेका एकजनाको मृत्यु भएको हो।  मृत्यु हुन…

मिटरब्याजपीडितलाई मुख्यमन्त्री यादवले भने- तपाईंको आँसुको हरेक थोपामा हाम्रो साथ छ

मिटरब्याजपीडितलाई मुख्यमन्त्री यादवले भने- तपाईंको आँसुको हरेक थोपामा हाम्रो साथ छ

मधेस प्रदेशका मुख्यमन्त्री सरोज यादवले साहुकारपीडितको आन्दोलनलाई समर्थन जनाएका छन्। उनले तराईका विभिन्न जिल्लाबाट राजधानी काठमाडौं आएर आन्दोलनरत मिटरब्याजपीडितप्…

सिराहा क्याम्पसमा जनमत विद्यार्थी संघकाे प्यानल विजयी

सिराहा क्याम्पसमा जनमत विद्यार्थी संघकाे प्यानल विजयी

सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस सिराहामा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनमा जनमत विद्यार्थी संघ प्यानल विजयी भएको छ। जनमत विद्यार्…