७५ वर्ष पुगेका ज्येष्ठ नागरिकले ७५% सम्म कैद छुट पाउने
जबर्जस्ती करणी, तेजाब वा ज्वलनशील पदार्थ प्रयोग गरी ज्यान मारेको, अंगभंग गरेको वा शारीरिक क्षति पुर्‍याएको कसुरका दोषीले भने यो सुविधा नपाउने …
सामान्य अभिव्यक्तिका कारण भुटानमा नेपालीभाषी व्यवसायीलाई नाै वर्ष कैद सजाय
भुटानका नेपालीभाषी व्यवसायी धीराज प्रधानलाई सामाजिक सञ्जालमा प्रसारित एक भिडियोमा गरिएको टिप्पणीका आधारमा पक्राउ गरी नाै वर्षको कैद सजाय सुनाइएको छ। …
विद्यावारिधिको योग्यता ढाँटेका प्राध्यापक प्रसाईंलाई ६ महिना कैद
विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको इजलासले विद्यावारिधिको योग्यता ढाँटेको आरोपमा डिग्री क्याम्पस विराटनगरका…
मानव ओसारपसारको कसुरमा २२ जनालाई कैद सजाय
बर्दिया जिल्ला अदालतले मानव ओसारपसारको कसुरमा चार वर्ष ११ महिनामा २२ जनालाई कैद सजायको फैसला गरेको छ। मानव बेचबिखन तथा ओसारपसार मानवताविरुद्धको गम्भी…
पाल्हिनन्दन गाउँपालिका अध्यक्ष गुप्तालाई लागुऔषध मुद्दामा एक वर्ष कैद
पश्चिम नलवपरासीको पाल्हिनन्दन गाउँपालिकाका अध्यक्ष बैजुप्रसाद गुप्तालाई लागुऔषध मुद्दामा एक वर्ष कैद र दुई लाख जरिवाना सजाय भएको छ । नवलपरासी जिल्ला अ…
कैद कट्टा नियमावली संशोधन गर्दै सरकार
कैद माफीका लागि पीडितको सहमति अनिवार्य हुने कैद माफी मिनाहाका लागि पीडितको सहमति अनिवार्य हुने गरी सरकारले फौजदारी कसुर(कैद कट्टा) नियमावली संश…
नापी अधिकृत र सर्वेक्षकलाई कैद सजाय
सार्वजनिक जग्गा व्यक्तिका नाममा दर्ता गर्ने काममा संलग्न तीनजनालाई विशेष अदालतले कैद सजाय सुनाएको छ । नापी कार्यालय रुपन्देही भैरहवाका तत्कालीन नापी अधिक…
नक्कली नागरिकता बनाई आफैँ कार्यरत बैंकको पैसा लिएर विदेश भाग्ने तयारी गरिरहेका अधिकृतलाई आठ वर्ष कैद
बैंक ठग्ने अधिकृतलाई आठ वर्ष कैद नक्कली नागरिकता बनाई कृषि विकास बैंकमा जम्मा रहेको रकम लिएर विदेश भाग्ने तयारी गरिरहेका अधिकृतलाई विशेष अदालतले सजाय स…
वडाध्यक्षलाई साढे चार महिना कैद सजाय
जातीय भेदभाव तथा छुवाछुतसम्बन्धी कसुर गरेको आरोपमा पोखरा महानगरपालिका– २४ का वडाध्यक्ष भरतबहादुर अधिकारीलाई अदालतले कैद र जरिवाना सुनाएको छ । …
झापा गाउँपालिका अध्यक्ष र पूर्वउपाध्यक्षलाई तीन महिना कैद
झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साहलाई भ्रष्टाचार मुद्दामा तीन महिना कैद सजाय भएको छ । सडक निर्माणमा भ्रष्टाचार गरेको मुद्दामा विशेष अदालतले बिहीबार तीन मह…
दुई करोड गैरकानुनी सम्पत्ति देखिएका सिडिई शाक्यलाई एक वर्ष कैद
विशेष अदालतले गैरकानुनी सम्पत्ति मुद्दामा खानेपानी तथा ढल व्यवस्थापन विभागका सिनियर डिभिजनल इन्जिनियर राजकुमार शाक्यलाई दोषी ठहर गरेको छ । बुधबारको इजलासले …
गौचन हत्याका योजनाकार बस्नेतलाई २० वर्ष कैद
निर्माण व्यवसायी शरद गौचन हत्याका योजनाकार समीरमानसिंह बस्नेत र सुटर अम्बरबहादुर रानालाई २० वर्ष कैद सजाय भएको छ । जिल्ला अदालत काठमाडौंले बुधबार सो मुद्दाको…
सिँचाइ विभागका सिडिई शर्मालाई ६ महिना कैद
विशेष अदालतले जलस्रोत तथा सिँचाइ विभागका सिनियर डिभिजनल इन्जिनियर सुरेशकुमार शर्मालाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गर्दै सजाय सुनाएको छ । आइतबार विशेषले गैर…
यातायात कार्यालय प्रमुखलाई आठ महिना कैदको फैसला
लाइसेन्स परीक्षाको नतिजा फेरबदल तथा राजस्व चुहावट मुद्दा सवारीचालक अनुमतिपत्र (लाइसेन्स) परीक्षाको नतिजा फेरबदल तथा राजस्व चुहावट मुद्दामा विशेष अदालतले या…
घरभित्र छिरेर दही खाएको आरोपमा दलित बालिकालाई यातना दिनेलाई एक वर्ष कैद
आफ्नो घरभित्र छिरेर दही खाएको आरोपमा दलित बालिकालाई बन्धक बनाई यातना दिने रामेछापका शेरबहादुर नगरकोटीलाई अदालतले एक वर्ष कैद सजाय र ७५ हज…
नगरपालिकाको रकम अनियमितता गर्ने लेखा अधिकृतलाई नौ वर्ष कैद
चार करोड बिगो असुल्न विशेष अदालतको आदेश उदयपुरको कटारी र इलामको माई नगरपालिका तथा सोलुखुम्बुको स्वास्थ्य कार्यालयमा कार्यरत छँदा सरकारी खाताको रकम आफू र …
ज्येष्ठ नागरिकले ७५ प्रतिशतसम्म कैद छुट पाउने, विदेशी कैदीको हकमा भने लागू नहुने
६५ वर्षदेखि ७० वर्षका कैदीले २५ प्रतिशत, ७० देखि ७५ वर्षकाले ५० प्रतिशत र ७५ वर्षभन्दा बढी उमेरकाले ७५ प्रतिशत कैदसजाय छुट पाउने गरी नियमावली संशोधन नयाँ …
बैंकको रकम हिनामिना गरी नक्कली खाता र ऋणी बनाउने ३३ जनालाई कैद सजाय
सञ्चालक समितिलाई सफाइ दाङको नारायणपुरमा रहेको तत्कालीन वेस्टर्न डेभलपमेन्ट बैंक लिमिटेडको १८ करोड रकम हिनामिना प्रकरणमा ५६ जना प्रतिबादीबारे उच्च अदालत तु…
बलात्कार आरोपीलाई आठ वर्ष कैद
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सप्तरीको रुपनी गाउँपालिकाका एक आरोपीलाई आठ वर्ष कैद सजाय सुनाइएको छ। जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेक…
बालिका बलात्कार गर्नेलाई १८ वर्ष कैद फैसला
१२ वर्षीया बालिकालाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले एक युवकलाई १८ वर्ष कैद सजायको फैसला गरेको छ । शुक्रबार जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठक…