बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक सुरु, ओली अनुपस्थित
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पूर्वनिर्धारित स्थायी कमिटी बैठक बालुवाटारमा सुरु भएको छ । नेकपाभित्र देखिएको विवाद समाधान गर्न दुई अध्यक्षका फरक प्…
अध्यादेश फिर्ता नभए सरकारविरुद्ध सडक–संघर्ष सुरु हुन्छ : सापकाेटा
युवा संघ नेपालका केन्द्रीय संयोजक रामप्रसाद सापकोटा ‘दीपशिखा’ले सरकारले संवैैधानिक परिषद्का लागि ल्याएको अध्यादेश फिर्ता नभए सरकारविरुद्ध सड…
संविधानमा हस्तक्षेप
भ्रष्टाचार बढाएको र पार्टीको विधिविधान मिचेको भनेर नेकपाभित्रै ‘अभियोग’ सामना गरिरहेका प्रधानमन्त्री केपी ओलीले देशकै संविधानमा हस्तक्षेप गरेका छन्, ८ वैशाखमा …
प्रतिशोधमा अध्यादेश : तर, संसदीय सुनुवाइ समितिमा ओलीपक्षका जम्मा दुई सांसद
संवैधानिक परिषद्ले अख्तियार, मानवअधिकार आयोगलगायतका संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गरे पनि १७ दिनभित्र संसदीय सुनुवाइ पूरा हुन कठिन छ । १७ दिनभित्र सुरु हुने संसद्ले अध्यादेश नै अस्वीकृत गर्ने सम्भावना झन् प्रबल छ ।
बैठकमा किन गएनन् सभामुख ?
सभामुख अग्नि सापकोटाले सम्बद्ध पक्षबीच पर्याप्त गृहकार्य र छलफल नभएकाले संवैधानिक परिषद् बैठकमा अनुपस्थित भएको स्पष्ट पारेका छन् । सभामुखको सचिवालयले मंगलबार यसब…
अध्यादेश आएपछि तर्सियो कांग्रेस
संवैधानिक निकायमा भागबन्डाका लागि तयार भएको कांग्रेस सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका कारण पछि हटेको छ । कांग्रेसले सरकारको कदमको विरोध गर्…
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सर्वत्र आलोचना : कसले के भने ?
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सर्वत्र आलोचना भएको छ । सत्तारुढ र विपक्षी दलका नेताका साथै संवि…
कमल थापाको दाबी- अध्यादेश प्रकरणले व्यवस्था असफल भएको प्रमाणित गर्छ
राप्रपा अध्यक्ष कमल थापाले अध्यादेश प्रकरणले विद्यमान व्यवस्था असफल भएको प्रमाणित गरेको दाबी गरेका छन्। सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि थापा…
संविधानविद् आचार्य भन्छन्–जालसाझीपूर्ण अधिकार प्रयोग गरेर अध्यादेश ल्याए (भिडियोसहित)
संविधानविद् भीमार्जुन आचार्यले प्रधानमन्त्री र राष्ट्रपतिले जालसाझीपूर्ण अधिकारको प्रयोग गरेर अध्यादेश जारी गरेको प्रतिक्रिया दिएका छन् । संवैधानिक परिषद्को बै…
बालुवाटारको दाबी- गुटको निर्देशनअनुसार संविधान कार्यान्वयनमा सभामुखले बाधा पुऱ्याएपछि प्रधानमन्त्री अध्यादेश ल्याउन बाध्य हुनुभो
सभामुख अग्निप्रसाद सापकोटाले संविधान कार्यान्वयनमा अवरोध सिर्जना गरेकाले प्रधानमन्त्री केपी ओली संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउने निर्णय गर्न बाध्य भएको…
अध्यादेशबारे छलफल गर्न देउवाले बोलाए शीर्ष नेताको बैठक
सरकारले हठात् जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशका विषयमा छलफल गर्न कांग्रेस सभापति शेरबहादुर देउवाले शीर्ष नेताहरूको बैठक बोलाएका छन् । बुधबार दिउँ…
अध्यादेश तुरुन्त फिर्ता लिनुपर्छ, अब स्थायी कमिटीमा छलफल हुन्छ : माधव नेपाल
नेकपाका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त फिर्ता लिनुपर्ने बताएका छन् । नयाँ पत्रिकासँग कुरा गर्दै…
संसद् छलेर अध्यादेश ल्याउनु अलोकतान्त्रिक, कांग्रेसको प्रस्ट विमति : देउवा
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले संसद्लाई छलेर संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याउनु अलोकतान्त्रिक भएको बताएका छन् । उनले सरकारले मंगलबार…
बाबुराम भट्टराईको प्रस्ताव- अर्को विनाशकारी अध्यादेशअघि नै संसद् अधिवेशन बोलाऔँ
पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले बलिदानमार्फत स्थापित गणतन्त्रको चीरहरण गरेर प्रतिगमनको आधार तयार गरिन…
संवैधानिक परिषद् अध्यादेश : आफूअनुकूलका मानिस नियुक्ति गर्ने कुत्सित नियत देखियो : नेता पौडेल
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले हतारमा अध्यादेश जारी गरेर संवैधानिक निकायमा आफूअनुकूलका मानिस भर्ने कुत्सित नियत देखाएको बताएका छन् ।…
अध्यादेश कांग्रेसले भन्दै आएको अधिनायकवादको सिँढी हो : नेता कोइराला
कांग्रेस नेता डा. शेखर कोइरालाले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश खारेजीको माग गरेका छन् । उनले अध्यादेश संविधानको मर्म र भावनाविपरीत …
मन्त्रिपरिषदमा एजेन्डा जानकारी नगराई अध्यादेश पारित, मन्त्रीहरू आश्चर्यचकित
प्रधानमन्त्री केपी ओलीले मन्त्रीहरूलाई कुनै जानकारी नै नदिई मन्त्रिपरिषद् बैठकबाट संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अध्यादेश राष्ट्रपति…
जनार्दन शर्मा भन्छन्- अध्यादेश फिर्ता गर
सत्तारुढ नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता गर्न माग गरेका छन् । उनले अध्यादेशलाई सत्ता स्वार्थको प…
सभामुख सहभागी नभई बैठक स्थगित भएकै दिन राष्ट्रपतिद्वारा संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी
राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेकी छिन् । राष्ट्रपतिले संवैधानिक परिषद्को काम, कर्तव्य, अधिकार र कार्यविधिसम्बन्धी अ…
राष्ट्रपति भण्डारीले जारी गरिन् दुई अध्यादेश
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा दुई अध्यादेश जारी गरेकी छिन् । संविधानको धारा ११४ को उपधारा (१) बमोजिम यौन…