बालेन्द्र शाहले लिए राष्ट्रपतिबाट शपथ
प्रधानमन्त्रीमा नियुक्त भएका बालेन्द्र शाह (बालेन)ले पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलबाट उनले शपथ लिएका हुन्। साइतअनुसार १२ः३…
सिंहदरबारमा आज बालेनको ‘इन्ट्री’
प्रधानमन्त्रीले शपथ लिएलगत्तै शीतलनिवासमा मन्त्रीहरूले पनि लिने
बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाको बैठक बस्दै
राष्ट्रिय स्वतन्त्र पार्टीले वरिष्ठ नेता बालेन्द्र शाहलाई संसदीय दलको नेता चयन गर्न बैठक बोलाएको छ। ४ बजेबाट पार्टी कार्यालयमा केन्द्रीय कमिटीको बैठक बस्न लागेको हो…
रास्वपाका वरिष्ठ नेता बालेन्द्र शाहले गरे मतदान
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहले सिनामंगलस्थित अन्नपूर्ण इंग्लिस स्कुलमा रहेको मतदान केन्द्रबाट मतदान गरेका छन् । उनी झापा ५ बाट प्रतिनिधिसभाको…
मध्यपूर्वमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन बालेन्द्र शाहको आग्रह
मध्यपूर्वी एसियाका विभिन्न देशमा बसोबास गरिरहेका नेपाली नागरिकहरूलाई वर्तमान असामान्य परिस्थितिलाई ध्यानमा राख्दै उच्च सतर्कता अपनाउन बालेन्द्र शाहले आग्रह …
चितवन पुगेर बालेनले भने– कृषिदेखि उद्योगसम्म सुधार आवश्यक
राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले कृषि क्षेत्रदेखि उद्योगसम्म सुधारको आवश्यकता रहेको बताएका छन्। शाहले कृषि, उद्योग, पर्यटन र राष्ट्रिय ए…
बालेन्द्र शाहले सार्वजनिक गरे चुनावी वाचापत्र
राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट झापा क्षेत्र नम्बर ५ मा उम्मेदवार बनेका बालेन्द्र शाहले आफ्नो चुनावी वाचापत्र सार्वजनिक गरेका छन् । सोमबार सार्वजनिक गरेको वाचापत्र…
बालेनले दिए मेयरबाट राजीनामा
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले पदबाट राजीनामा दिएका छन्। शाहले उपप्रमुखलाई राजीनामा बुझाएका हुन्। २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्…
बालेनको प्रश्न– स्थानीय सरकारका समस्या संघीय सरकारसँगै भन्नुपर्ने भए प्रदेश सरकार किन चाहियो ?
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले प्रदेश सरकारको भूमिकामाथि प्रश्न उठाएका छन् । आइतबार बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्या…
बालेनले लगाए प्रदेश सरकारमाथि नीतिगत भ्रष्टाचारको आरोप
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले बागमती प्रदेश सरकारले कर निर्धारणमा नीतिगत भ्रष्टाचार गरेको आरोप लगाएका छन् । आर्थिक ऐनमा प्रदेश सरकारको …
महानगरको निर्देशनपछि नेपालीपन झल्कने गरी नाम फेर्दै निजी विद्यालय
काठमाडौं महानगरमा बालेन्द्र शाह निर्वाचित भएसँगै विद्यालयहरूको नाम मौलिक बनाउने प्रक्रिया सुरु गरेका थिए
हातमा चिराक लिएर काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह पुलुकिसी नृत्यमा पथप्रदर्शक
यँयाः (इन्द्रजात्रा)का अवसरमा प्रदर्शन गरिने देवगणसँग सम्बन्धित तथा जात्रा मनाउनुको किंवदन्तीसँग सम्बन्धित परम्परागत नृत्यलाई काठमाडौं महानगरपालिकाले यस वर्षदेखि प…
‘तटीय क्षेत्रमा कारोबार गर्दा ध्यान दिनुस्, फेरि धोका पाउनुहोला !’
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले नदी तथा खोलाको तटीय क्षेत्रमा निर्माणको योजना बनाउँदा, नक्सापास गर्दा, घरजग्गाको कारोबार गर्दा वा घरजग्गा धितो राख्…
बालेनको सचिवालयले भन्यो– फेसबुकले नै स्टाटस हटाइदियो
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले दुई दिनअघि फेसबुकमा पोस्ट गरेको स्टाटस गायब भएपछि सामाजिक सञ्जाल तातेको छ। आफैँले राखेको पोस्ट डिलिट गरेको भन्द…
भद्रकाली मन्दिरपरिसरका संरचना पुनर्निर्माण सुरु
०७२ सालको भूकम्पले जीर्ण बनाएको भद्रकाली मन्दिरपरिसरको संरचना पुनर्निर्माण सुरु भएको छ। दक्षिण–पश्चिमतर्फका भवनबाट पुनर्निर्माण सुरु गरिएको हो। काठमाडौ…
‘कान्स फिल्म फेस्टिभल’मा सहभागी हुन प्रमुख साह फ्रान्स प्रस्थान
कान्स फिल्म फेस्टिभलको ७७औँ शृंखलामा भाग लिन काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साह आज फ्रान्स प्रस्थान गरेका छन्। कान्सका मेयर डेभिड लिसनार्डको न…
पूर्वाधार विकास र मर्मम प्रभावकारी बनाउन काठमाडौं महानगरमा सम्पर्क कार्यालय खुल्ने
काठमाडौं महानगरपालिकामा पूर्वाधार निर्माण र मर्मत सम्भारकाे सम्पर्क कार्यालय स्थापना गरिने भएको छ । पूर्वाधार विकास साझेदार कार्यालयका प्रमुख तथा प्रतिन…
टुकुचाको प्राकृतिक अधिकार पुन: स्थापनामा पहिलो चरणको सफलता मिलेको छ : प्रमुख साह
उच्च अदालत पाटनको फैसलाको पूर्ण पाठ प्राप्त भएपछि प्रमुख साहको प्रतिक्रिया टुकुचाको प्राकृतिक अधिकार पुन: स्थापना गराउन सुरु गरिएको काममा पहिलो चरणको सफलत…
बागमती र तीनकुनेको फोटो सेयर गर्दै बालेनले भने– सिंहदरबारले पनि अदालतको आदेश मान्नुपर्छ
काठमाडौं महानगरका मेयर बालेन्द्र साहले अदालतका फैसला र आदेश संघीय सरकारसहित सबैले पालना गर्नुपर्ने बताएका छन्। सिंहदरबारको फोहोर नउठाएको विषयमा अदालतले…
जरिवाना मिनाहा गरिदिन बालेनले दिए निवेदन
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले जरिवाना मिनाहा गरिदिन निर्वाचन आयोगमा निवेदन दिएका छन्। स्थानीय तह निर्वाचनमा मेयरका उम्मेदवार…