स्थानीय तह चुनाव लड्न प्रदेश १ मा दुई सांसदले दिए राजीनामा
नगरपालिका प्रमुखमा उम्मेदवारी दर्ता गराउन प्रदेश १ मा दुईजना एमाले सांसदले पदबाट राजीनामा दिएका छन्। झापा १ ‘ख’मा एमालेबाट नि…
राप्रपाको निर्वाचन प्रतिबद्धता-पत्र : सीप सिकेका युवालाई बिनाधितो ऋण
राष्ट्रिय प्रजातन्त्र पार्टीले स्थानीय तह निर्वाचनका लागि निर्वाचन प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ। बुधबार पार्टीको केन्द्रीय कार्यालय धुम्बाराहीमा राष्ट्रिय प्रज…
जसपाको घोषणा-पत्र : पालिकामा चक्रपथदेखि मोडल स्कुलसम्म (पूर्णपाठ)
जनता समाजवादी पार्टी (जसपा) ले पालिकाहरूमा स्थानीय विशिष्टाअनुसार चक्रपथ निर्माण गर्ने योजना ल्याएको छ। स्थानीय तह निर्वाचनको घोषणा-पत्र सार्वजनिक गर्दै जसपाले च…
स्थानीय निर्वाचन : समृद्ध राजनीतिको आधार
जबसम्म राजनीति समृद्ध हुँदैन र यसले गति लिन सक्दैन तबसम्म हामीले मुलुकको समृद्धिको अपेक्षा राख्नु बेकार हो
स्थानीय निर्वाचन सार्ने षडयन्त्र भइरहेको एमाले सचिवालयको निष्कर्ष (आठबुँदे निर्णयसहित)
प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले स्थानीय तहको निर्वाचन सार्ने षड्यन्त्र गरेको आशंका गर्दै कडा विरोध गर्ने निर्णय गरेको छ । अध्यक्ष केपी ओलीको निवास बालकोटमा सो…
स्थानीय निर्वाचन : उम्मेदवारका आकांक्षीसँग शुल्क नलिन कांग्रेसको परिपत्र
प्रमुख सत्तारुढ दल कांग्रेसले स्थानीय तह निर्वाचनमा आकांक्षीहरूबाट शुल्क नलिन परिपत्र गरेको छ। उम्मेदवारका आकांक्षीबाट गुनासो आएपछि कांग्रेसले जिल्ला कार्यसमितिमा…
कांग्रेसको स्थानीय निर्वाचन घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनीत (नामावलीसहित)
प्रमुख सत्तारुढ दल कांग्रेसको ‘स्थानीय तह निर्वाचन—२०७९, घोषणापत्र तयारी समिति’ मा २८* सदस्य मनोनीत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउ…
आगामी स्थानीय निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता
आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएका छन् । निर्वाचन आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार कुल …
स्थानीय निर्वाचनको घोषणापत्रलाई अन्तिम रूप दिन एमालेले बोलायो भर्चुअल बैठक
प्रमुख प्रतिपक्षी दल एमालेले स्थानीय निर्वाचनको घोषणापत्रलाई अन्तिम रूप दिन भर्चुअल बैठक बोलाएको छ । राजधानीको एक पाटी भेन्युमा आइतबार बसेको एमाले स्थायी कमिटी…
कांग्रेसले गठबन्धन गरेरै जानुपर्छ : नेतृ कोइराला (भिडियोसहित)
नेपाली कांग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले कांग्रेसले आगामी निर्वाचनमा गठबन्धन गरेर जानुपर्ने बताएकी छिन् । पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा सहभागी …
म्यादी प्रहरीमा आवेदन दिनेको पर्सामा भिड
जिल्ला प्रहरी कार्यालय पर्सामा म्यादी प्रहरीमा भर्ना हुन आवेदन दिनेहरूको भिड लागेको छ । नेपाल प्रहरीले आइतबारदेखि म्यादी प्रहरीमा भर्नाका लागी आवेदन खुला गरेपछि…
स्थानीय निर्वाचन : उम्मेदवारलाई खर्चको कर्मकाण्डी ‘सिलिङ’
पाँच वर्षअघिकै खर्च–सीमामा चुनाव लड्न आयोगको प्रस्ताव, दलका नेताहरूको आयोगलाई प्रश्न– अनुगमन गर्ने संयन्त्र के हुन्छ ? निर्वाचन आयोगले पाँच वर्षअघिको जति नै स्थ…
स्थानीय निर्वाचनको उत्सुकतापूर्वक प्रतीक्षा
कुनै कारणवश सत्तासमीकरण टुटोस् वा नटुटोस्, तर घोषित स्थानीय निर्वाचन कुनै पनि बहानामा पर धकेलिनुहुँदैन
चुनावी तालमेलबारे गठबन्धनभित्र छलफल भइसकेको छैन : प्रवक्ता महत
नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले स्थानीय तह निर्वाचनमा सत्तारुढ गठबन्धनबीच चुनावी तालमेल हुने वा नहुने विषयमा गठबनधनभित्र छलफल भइनसकेको बताएका छ…
यी हुन् स्थानीय निर्वाचनका लागि आयोगमा निवेदन दिएका ८० दल
स्थानीय निर्वाचनका लागि ८० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगमा दर्ता रहेका १११ दलमध्ये ८० दलले मात्र आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि…
स्थानीय निर्वाचन : लोकप्रिय उम्मेदवारहरूको रोस्टर तयार गर्न माओवादी केन्द्रको परिपत्र
नेकपा माओवादी केन्द्रले स्थानीय तहको निर्वाचनमा लोकप्रिय उम्मेदवारहरूको रोस्टर तयार गर्न परिपत्र जारी गरेको छ । अहिलेको मतदाता नामावलीको आधारमा पार्टीहरूको मत …
गृहमन्त्री-अर्थमन्त्री भेट : सुरक्षा निकायका लागि सवारी र बन्दोबस्तीका सामान खरिदबारे छलफल
गृहमन्त्री बालकृष्ण खाण र अर्थमन्त्री जनार्दन शर्माबीच निर्वाचनलक्षित बजेटबारे छलफल भएको छ । गृह मन्त्रालयमा भएको छलफलमा निर्वाचनलक्षित बजेटमा विशेषगरी सुरक्षा निका…
स्थानीय निर्वाचन : डिजिटल भोटिङको सम्भाव्यताबारे परामर्शमा आयोग
निर्वाचन आयोगले डिजिटल भोटिङको सम्भाव्यताबारे परामर्श सुरु गरेको छ। आयोगका पदाधिकारीले भोटिङको सम्भाव्यताबारे अहिले विज्ञसँग परामर्श गरिरहेका छन्। आयोगले राम …
कमल थापाले नयाँ पार्टी दर्ता गरे स्थानीय निर्वाचनमा भाग लिन पाउने सम्भावना कति ?
सरकारले वैशाख ३० मा स्थानीय तहको निर्वाचनको मिति तय गरेको छ। यससँगै राजनीतिक दलहरू निर्वाचनको तयारीमा जुटेका छन्। निर्वाचन आयोगका अनुसार आयोगमा हालसम्म एक …