मतदाता परिचय-पत्र चोरी गरेकोआरोपमा एकजना पक्राउ

मतदाता परिचय-पत्र चोरी गरेकोआरोपमा एकजना पक्राउ

बाजुराको बुढीगंगा नगरपालिका- ९ त्रिशक्ति मावि मतदान केन्द्रबाट २२ वटा मतदाता परिचय-पत्र चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई नियन्त्रणमा लिएको छ। मतदान केन्द्रम…

उदयपुरका चार मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउँदै

उदयपुरका चार मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउँदै

उदयपुरमा दुई सय ५८ वटा मतदान केन्द्रमध्ये चार मतदान केन्द्रमा महिलाले मात्र मतदान गराउने भएका छन्। जिल्ला निर्वाचन कार्यालयका उदयपुरका अनुसार त्रियुगा नगरप…

वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि छोरालाई टिकट

वडाध्यक्षका उम्मेदवारको मृत्यु भएपछि छोरालाई टिकट

दाङको तुलसीपुर उपमहानगरपालिका– १७ मा एमोलेको तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि उनैका छोरालाई टिकट दिइएको छ। २८ वर्षीय कान्छ…

तालमेल नभएको पालिकामा विजयको नजिक रहेको गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पाँच दलको अपिल

तालमेल नभएको पालिकामा विजयको नजिक रहेको गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न पाँच दलको अपिल

पाँचदलीय गठबन्धनका शीर्ष नेताहरूले तालमेल नभएको पालिकामा विजयको नजिक रहेको गठबन्धन दलका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन् । मंगलबार साँझ संयुक्त अपिल ज…

गृहनगरमै सहज छैन झापाका ठूला नेतालाई

गृहनगरमै सहज छैन झापाका ठूला नेतालाई

ठूला राजनीतिक दलका शीर्ष नेताहरूलाई आफ्नो गृहनगरमा पार्टीका उम्मेदवारलाई चुनाव जिताउन यसपटक मुस्किल देखिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीलाई गृहनगर दमकमा …

दाङका दुई उपमहानगरमा चुनावी घमासान

दाङका दुई उपमहानगरमा चुनावी घमासान

०७४ मा भएको पहिलो पालिका निर्वाचनमा दाङका दुई उपमहानगर घोराही र तुलसीपुरमा नेकपा एमालेका उम्मेदवार विजयी भएका थिए । एमाले यसपटक पनि नतिजा दोहो¥याउन…

स्थानीय निर्वाचन र मतदाताको व्यवहारको मनोविज्ञान

स्थानीय निर्वाचन र मतदाताको व्यवहारको मनोविज्ञान

निर्वाचनलाई लोकतन्त्रको आत्मा मानिन्छ। लोकमत मापन गर्ने वैधानिक विधि पनि यही हो।  जनताको अभिमतलाई प्रतिनिधिको रूपमा रूपान्तरित गर्ने वैधानिक विधि वा तरिक…

स्थानीय निर्वाचन र स्थानीय विकास

स्थानीय निर्वाचन र स्थानीय विकास

हाम्रो स्थानीय विकासको नीति समग्र रूपमा संविधानले अवलम्बन गरेका राज्यका निर्देशक सिद्धान्त र नीतिमै आधारित हुनुपर्छ

जनयुद्धमा सहयोद्धा, चुनावमा प्रतिस्पर्धी

जनयुद्धमा सहयोद्धा, चुनावमा प्रतिस्पर्धी

ललितपुर महानगरपालिकाको उपमेयरका दुई उम्मेदवार बाबुराज बज्राचार्य र मञ्जली शाक्य कुनै समय एउटै राजनीतिक दलका सहयात्री थिए। जनयुद्धको समयदेखि नै नेकपा माओवादी…

एमालेलाई जिताए फेरि संसद् भंग हुन्छ : प्रधानमन्त्री देउवा

एमालेलाई जिताए फेरि संसद् भंग हुन्छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा एमालेले जितेमा संसद् भंग गर्ने प्रवृत्ति पुनः दोहोरिने बताएका छन्। धनगढीमा भएको गठबन्धन…

ओलीले भने– एमालेका उम्मेदवारलाई जिताउनुस्, विकासको जिम्मा हामी लिन्छौँ

ओलीले भने– एमालेका उम्मेदवारलाई जिताउनुस्, विकासको जिम्मा हामी लिन्छौँ

नेकपा एमालेका अध्यक्ष केपी ओलीले देश बनाउने पार्टी भनेकै एमाले रहेको दाबी गरेका छन्। स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरी एमाले पोखरा महानगर कमिटीले सोमबार…

वैशाख ३० गते क–कसले सवारीसाधन प्रयोग गर्न पाउँछन् ?

वैशाख ३० गते क–कसले सवारीसाधन प्रयोग गर्न पाउँछन् ?

वैशाख ३० गते हुने स्थानीय तहको चुनावको दिन सरकारले अत्यावश्यकबाहेकका सवारीसाधन गुड्न नदिने भएको छ। निर्वाचनको दिन लामो तथा छोटो दुरीका सबैजसो सवारीसाधन बन्…

भरतपुरमा कांग्रेसको प्रेम धेरै दिन टिक्दैन : एमाले नेता पाण्डे

भरतपुरमा कांग्रेसको प्रेम धेरै दिन टिक्दैन : एमाले नेता पाण्डे

नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पाँचदलीय गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाकी  मेयर उम्मेदवार रेनु दाहालसँगको कांग्रेसको प्रेम धेरै दिन नटिक्…

कार्यकर्तालाई देउवाको आग्रह– गठबन्धन गर्नुअघि अवस्था कस्तो थियो, स्मरण गर्नुहोस्

कार्यकर्तालाई देउवाको आग्रह– गठबन्धन गर्नुअघि अवस्था कस्तो थियो, स्मरण गर्नुहोस्

नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पार्टीका नेता–कार्यकर्तालाई गठबन्धन गर्नुअघि आफूहरूको अवस्था कस्तो थियो भनेर स्मरण गर्न आग्…

परिवर्तनको रक्षाका लागि गठबन्धन : प्रचण्ड

परिवर्तनको रक्षाका लागि गठबन्धन : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशका लागि परिवर्तनको रक्षा र आबद्ध दललाई फाइदाका लागि गठबन्धन गरिएको बताएका छन्। पोखरामा आइतबार अयोजित चुनावी आम…

निर्वाचनमा सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई २० लाख सहायता दिइने

निर्वाचनमा सुरक्षाकर्मीको मृत्यु भएमा परिवारलाई २० लाख सहायता दिइने

सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ। गृ…

काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार थापाका यस्ता छन् चारखम्बे कार्यनीति

काठमाडौं महानगरमा मेयरका स्वतन्त्र उम्मेदवार थापाका यस्ता छन् चारखम्बे कार्यनीति

काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बनेका बालेन शाहको चर्चा भइरहँदा सोही ठाउँका स्वतन्त्र उम्मेदवार सुशील थापाको भने निकै कम चर्चा छ। सेवा&…

ढोरपाटन नगरपालिका : गठबन्धनबाट मेयर उम्मेदवार अर्यालका यस्ता छन् योजना

ढोरपाटन नगरपालिका : गठबन्धनबाट मेयर उम्मेदवार अर्यालका यस्ता छन् योजना

ढोरपाटन नगरपालिकामा गठबन्धनका तर्फबाट मेयरका उम्मेदवारले किसानलाई दूधमा प्रतिलिटर २० रुपैयाँ अनुदान दिने घोषणा गरेका छन्। गठबन्धनको तर्फबाट मेयरका उम्मेदवार …

माधव नेपालको आरोप– केपी ओली बयलगाढा दर्शनका प्रवर्तक हुन्

माधव नेपालको आरोप– केपी ओली बयलगाढा दर्शनका प्रवर्तक हुन्

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपी ओली बयलगाढा दर्शनका प्रवर्तक दार्शनिक भएको टिप्पणी गरेका छन्। पाँचदलीय गठबन्धनले भरतपुरमा आयोजना ग…

रुकुम पश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

रुकुम पश्चिममा माओवादी र कांग्रेस कार्यकर्ताबीच झडप

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ। बुधबार नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओवादी के…