यी हुन् स्थानीय निर्वाचनका लागि आयोगमा निवेदन दिएका ८० दल

सोमबार, १६ फागुन, २०७८
डिजिटल संस्करण

स्थानीय निर्वाचनका लागि ८० दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आयोगमा दर्ता रहेका १११ दलमध्ये ८० दलले मात्र आगामी वैशाख ३० मा हुने स्थानीय निर्वाचनका लागि दल दर्ताको निवेदन दिएका हुन् । 

दल दर्ताका लागि परेका निवदेनमाथि अध्ययन गरेर नाम सार्वजनिक गर्ने आयोगले जनाएको छ । 

सुझावित समाचार