ओलीको आरोप– कांग्रेसको घोषणापत्र गालीगलाैजको पुलिन्दा (भिडियोसहित)
एमालेका अध्यक्ष केपी ओलीले नेपाली कांग्रेसको चुनावी घोषणापत्र गालीगलौजको पुलिन्दा भएको टिप्पणी गरेका छन्। मंगलबार सानेपास्थित मनमोहन स्मृति प्रतिष्ठानमा मन…
माधव नेपालको गृहजिल्लामा भएन गठबन्धन
३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको गृहजिल्ला रौतहटमा गठबन्धन हुन सकेन। रौतहटमा सत्…
मनाङको ङिस्याङ गाउँपालिका– ९ मा माओवादी केन्द्रका वडाध्यक्षका उम्मेदवार निर्विरोध
मनाङको एक वडामा नेकपा माओवादी केन्द्रका उम्मेदवार वडाध्यक्षमा निर्विरोध निर्वाचित भएका छन्। जिल्लाको मनाङ ङिस्याङ गाउँपालिका– ९ मा माओवादीको उम्मेदवा…
गोरखा नगरपालिकामा मेयरको टिकट श्रेष्ठबाट खोसेर पन्तलाई
गोरखा नगरपालिकामा नेपाली कांग्रेसको तर्फबाट विश्वदेव श्रेष्ठले पाएको मेयरको टिकट पुन: राजनराज पन्तलाई दिएको छ। कांग्रेसका कार्यकर्ताहरूले असन्तुष्टि जनाएपछि नेप…
वीरगन्ज महानगरको मेयरमा जसपाका राजेशमान र उपमेयरमा कांग्रेसका इम्तियाजको मनोनयन दर्ता
सत्तागठबन्धनका तर्फबाट वीरगन्ज महानगरपालिकाको मेयर पदमा राजेशमान सिंहले मनोनयनपत्र दर्ता गराएका छन्। सिंहले जनता समाजवादी पार्टीबाट मेयर पदमा मनोनयनपत्र …
सोमबार बिहान एमाले त्यागेका खड्कालाई माओवादीले दियो ललितपुर महानगरमा वडाध्यक्षको टिकट
पुनः वडाध्यक्ष बन्न पार्टीले टिकट नदिएपछि सोमबार बिहान नेकपा एमाले परित्याग गरेका ललितपुरमा महानगरपालिका– १८ का निवर्तमान वडाध्यक्ष पुरुषोत्तम खड्काले ने…
भरतपुर कांग्रेसको असन्तुष्ट पक्षले दियो बागी उम्मेदवारी
स्थानीय तह निर्वाचनमा भरतपुर महानगरपालिका कांग्रेसले नपाएपछि असन्तुष्ट बनेको जगन्नाथ पौडेलले बागी उम्मेदवार दिएका छन्। असन्तुष्ट पक्षबाट कांग्रेस नेता…
कमल गाउँपालिका उपाध्यक्ष सिवाकोटीको वडा सदस्यमा उम्मेदवारी
कमल गाउँपालिकाका उपाध्यक्ष बेनु सिवाकोटीले वडासदस्यमा उम्मेदवारी दिने भएका छन्। उपाध्यक्षबाट राजीनामा दिएर सिवाकोटीले कमल- ६ बाट खुला वडासदस्यमा उम्मेदवारी दि…
भरतपुरको मेयरमा विप्लव नेतृत्वको नेकपाका शर्माको स्वतन्त्र उम्मेदवारी
नेत्रविक्रम चन्द विप्लवनिकट नेकपा माओवादीका भरतपुर इन्चार्ज दुर्गाप्रसाद शर्माले मेयरमा उम्मेदवारी दर्ता गराएका छन्। पार्टी निर्वाचन आयोगमा दर्ता नभएको अवस्थामा…
वीरगन्ज महानगरमा एमालेबाट विजय सरावगीले गरे उम्मेदवारी दर्ता
वीरगन्ज महानगरपालिकाको मेयर पदमा नेकपा एमालेबाट विजय सरावगीले मनोनयनपत्र दर्ता गराएका छन। यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट उपमेयरमा पुरुषोत्तम झा…
विवेकशील साझाबाट भरतपुरको मेयरमा काफ्ले र उपमेयरमा सापकोटाको मनोनयन दर्ता
आसन्न स्थानीय तहकाे निर्वाचनका लागि भरतपुर महानगरपालिकामा विवेकशील साझाबाट २८ वर्षीय इन्जिनियर प्रवीन काफ्लेले मेयरमा मनोनयन दर्ता गराएका छन्…
भरतपुर महानगरपालिकाको मेयरमा रेनु दाहालको मनोनयन दर्ता
गठबन्धनको तर्फबाट भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले उम्मेदवारी दर्ता गरेकी छिन्। जुलुससहित निर्वाचन कार्यालयमा पुगेर दाहा…
राप्रपाबाट गिरीश गिरीले दर्ता गरे वीरगन्जको मेयरमा मनोनयन
वीरगन्ज महानगरपालिकाको मेयर पदमा राप्रपाका गिरीश गिरीले मनोनयन दर्ता गराएका छन्। यस्तै, राप्रपाबाट उपमेयरमा विना जैसवालले मनोनयन दर्ता गराएकी छिन्। गिरी…
गोरखामा कांग्रेसका मेयर उम्मेदवारमाथि आफ्नै कार्यकर्ताद्वारा कुटपिट
गोरखामा नेपाली कांग्रेसतर्फबाट मेयरका उम्मेदवार विश्वदेव श्रेष्ठलाई आफ्नै कार्यकर्ताले कुटपिट गरेका छन्। गोरखा सदरमुकामस्थित शक्तिचोकमा फोटो खिच्न स्टुडियोभित्…
ललितपुर महानगरपालिकाको मेयरमा एमालेका व्यञ्जनकारले गराए उम्मेदवारी दर्ता
ललितपुर महानगरपालिकाको मेयरमा नेकपा एमालेका हरिकृष्ण व्यञ्जनकारले उम्मेदवारी दर्ता गराएका छन्। जुलुससहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उनले उम्मेदवारी दर्ता…
गठबन्धन बैठक : पाँचदलीय गठबन्धनको निर्णयअनुसार मनोननय दर्ता गर्न निर्देशन
सत्तारूढ गठबन्धनले पाँचदलीय गठबन्धनको निर्णयअनुसार मनोननय दर्ता गर्न निर्देशन दिएको छ। सोमबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले मनोन…
पहिलो दिन ११५९७ उम्मेदवारी मनोनयन दर्ता
स्थानीय तह निर्वाचनका लागि उम्मेदवारी मनोनयनको पहिलो दिन ११५९७ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार विभ…
ओलीको गृहनगर दमकमा गठबन्धन र राप्रपाबीच तालमेल, राप्रपालाई प्रमुख, कांग्रेसलाई उपप्रमुख
लामो रस्साकस्सीबीच झापाको दमक नगरपालिकामा गठबन्धनले भागबन्डा टुंग्याएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीको गृहनगर भएकाले निकै महत्त्वका साथ हेरिएको दमकमा राष्ट्रि…
काभ्रेमा गठबन्धनबीच तालमेल गर्ने सहमति
काभ्रेको स्थानीय तह निर्वाचनमा सत्तागठबन्धनले तालमेल गर्ने भएको छ। जिल्लाले गठबन्धनको भागबन्डा मिलाउन नसकेपछि बागमती प्रदेशलाई जिम्मा लगाएकोमा प्रदेशले टुंग…
दोलखा एमालेद्वारा जिल्लाका ९ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि नेपाल कम्युनिस्ट पार्टी एमाले दोलखाले जिल्लाका ९ वटै स्थानीय तहमा उम्मेदवारी दर्ता गरेको छ। निर्…