इतिहासमा आज
सन् २०२४ : हिजबुल्लाह समूहका सदस्यले बोक्ने हजारौँ पेजर एकैपटक पड्किँदा करिब दुई हजार ८०० जना घाइते भए । सन् १६८३ : ‘रोयस सोसाइटी अफ लन्डन’लाई लेखेको पत्रमा डच वैज्ञानिक एन्टनी भान लेभन्हुक…
यमनमा द्वन्द्व चर्किएपछि हजारौँ विस्थापित
यमनमा पुनः लडाइँ चर्किएपछि द्वन्द्वबाट बच्न भागेका तीन हजार ४०० भन्दा बढी मानिस जिबुटीको उत्तरी तटीय सहर ओबोकमा आइपुगेको जिबुटीका अधिकारीले बताए । पछिल्लो सम…
साउदीले बन्द ग र्यो तेल पाइपलाइन
मध्यपूर्वमा द्वन्द्व विस्तार भइरहेका वेला इराकबाट प्रहार गरिएका ड्रोनको आक्रमणपछि साउदी अरबले एउटा महत्वपूर्ण तेल पाइपलाइन बन्द गरेको छ । इरानसँग सीमा जोडिएको आफ्…
इतिहासमा आज : सेप्टेम्बर १३
सन् १५०० : पेड्रो अलभारेज क्याब्रल नेतृत्वको पोर्चुगिज नाविक अभियान भारतको कालिकुट पुग्यो । भास्को डी गामाले भारत जाने नयाँ समुद्री बाटो खुलाएपछिको पहिलो…
अन्तहीन युद्धमा फस्दै अमेरिका
२५ वर्षअघि ११ सेप्टेम्बरको आतंकवादी आक्रमणपछि अमेरिकाले सुरु गरेको एकपछि अर्को युद्धमा कम्तीमा ४५ लाख मानिसको ज्यान गएको छ भने तीन करोड ८० लाखभन्दा बढी विस्थापित भएको तथ्यांकले देखाउँछ
ब्रिक्सको नयाँदिल्ली सम्मेलन र सदस्य राष्ट्रको दायित्व
उदाउँदा अर्थतन्त्र भएका प्रमुख ११ राष्ट्रको अन्तर्राष्ट्रिय अन्तरसरकारी संगठन ब्रिक्सको १८औँ शिखर सम्मेलन भारतमा सुरु
ब्रिक्स शिखर सम्मेलनमा भाग लिन चिनियाँ राष्ट्रपति सी भारतमा
चिनियाँ राष्ट्रपति सी जिनपिङ सात वर्षपछि भारत भ्रमणका क्रममा शनिबार नयाँ दिल्ली पुगेका छन्। १८औँ ब्रिक्स शिखर सम्मेलनमा भाग लिन राष्ट्रपति सी नयाँ दिल्ली पुगेका ह…