बाजुरा बाढीको एक वर्ष : भत्किएकै घरमा अधिकांश बाढीपीडित
२१० मध्ये १७ परिवार पूर्ण विस्थापित
धर्नारत आठ समूहलाई माइतीघर मण्डलामा भेटेर गृहमन्त्री गुरुङको आग्रह- ‘सरकारले सबैको माग पूरा गर्छ, घर फर्किनुस्’
काठमाडौंमा कोठा नपाउँदाको पीडा झेलेका, जनावरको अधिकार माग्नेदेखि मिटरब्याजपीडितसम्म न्याय खोज्दै धर्नामा
सुदूरपश्चिममा मन्त्री पद सबै सांसदका लागि ‘अवसर’ : प्रदेश सभाका ५३ सांसदमध्ये ३६ बनिसके मन्त्री
लुम्बिनीमा सत्ता अस्थिरता : साढे तीन वर्षमा चार मुख्यमन्त्रीसहित ५० मन्त्री बने, अझै हेरफेरको तयारी
नक्कली भुटानी शरणार्थी प्रकरण : तीन वर्षपछि सुनुवाइ सुरु, थप उच्चपदस्थमाथि भएन अनुसन्धान
हिमालयन लाइफ इन्स्योरेन्सको रकम अनियमितता प्रकरण : अध्यक्ष अग्रवालद्वारा अंश मुद्दाको प्रपञ्च गरी आठ लाख कित्ता सेयर छोराको नाममा हस्तान्तरण
सदस्यता अद्यावधिक नगर्नेलाई कांग्रेस महाधिवेशनमा निषेध
इतर पक्ष निर्णायक संवादको पर्खाइमा
एकैपटक साढे १५ हजार कर्मचारीलाई अवकाश दिने सरकारको योजना
प्रशासनिक संरचनामा व्यापक फेरबदलको गृहकार्य किताबखानाको तथ्यांक : ५५ वर्षभन्दा माथिका करिब ७,२००, ३० वर्षभन्दा बढी सेवा अवधि पुगेका करिब ५,२०० र दुवै…
४७ दिनपछि सुधनको गृहमा पुनरागमन : दरबार हत्याकाण्डको थप छानबिन गर्ने निर्णय
छानबिन समितिको निष्कर्ष– सुधनविरुद्ध गैरकानुनी सम्पत्ति आर्जनको प्रमाण देखिएन
महावीरले पाए आफूले माग गरेको मन्त्रालयको जिम्मेवारी
तीन वर्षमा पद छाड्ने अग्रिम घोषणा
रविविरुद्धको संगठित अपराधको अभियोग संशोधन गर्न पर्सा अदालतको पनि अनुमति
सहकारी ठगीसम्बन्धी मुद्दा भने यथावत्