१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 30 June, 2025
Invalid date format ११:oo:oo
Read Time : < 1 मिनेट
Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format ११:oo:oo
  • सन् २०१९ : अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाली नेता किम जोङ उनलाई भेट गर्न कोरिया पुगे । ट्रम्प उत्तर कोरियाका भ्रमण गर्ने बहालवाला पहिलो राष्ट्रपति हुन् ।
  • सन् १९३७ : विश्वको पहिलो आकस्मिक टेलिफोन नम्बर (९९९) लन्डनमा सुरु भयो ।
  • सन् १९६० : प्रजातान्त्रिक गणतन्त्र कंगोले बेल्जियमबाट स्वतन्त्र भएको घोषणा गर्‍यो ।
  • सन् १९७१ : सोभियत अन्तरिक्षयान सोयुज ११ का चालक दलका सदस्यको मृत्यु । दुर्घटनाका कारण एक दोषपूर्ण ‘भल्ब’ थियो । तीन अन्तरिक्षयात्रीले यसअघि इतिहासमा पहिलोपटक अन्तरिक्ष स्टेसनमा अन्तरिक्षयान पठाएको थियो ।
  • सन् १९९२ : दक्षिण अफ्रिकाका रंगभेदविरोधी नेता तथा एनसीका तत्कालीन अध्यक्ष नेल्सन मन्डेलाद्वारा राष्ट्रसंघका तत्कालीन महासचिव बुत्रोस बुत्रोस घालीसँग भेटवार्ता ।