१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार १६ सोमबार
  • Monday, 30 June, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार १६ सोमबार २१:५९:oo
Read Time : < 1 मिनेट
अर्थ

इरान–इजरायल युद्धको असर, भारी मात्रामा बढ्यो पेट्रोलियमको मूल्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार १६ सोमबार २१:५९:oo

इरान–इजरायल युद्धले अन्तर्राष्ट्रिय बजारमा बढेको कच्चा तेलको मूल्यको असर नेपाली बजारमा पनि परेको छ । आयल निगमले सोमबार रातीबाट लागू हुने गरी पेट्रोलियमको मूल्य समायोजन गर्दा भारी मात्रामा वृद्धि गरेको छ ।

निगमले विज्ञप्तीमार्फत दिएको जानकारी अनुसार पेट्रोलमा ५ र डिजेल तथा मट्टितेलमा समान ४ रुपैयाँ प्रतिलिटरले बढाएको छ । जसअनुसार पेट्रोलको मूल्य काठमाडौं उपत्यकामा १६५ तथा डिजेल/प्रतिलिटरको १४९ प्रतिलिटर पुगेको छ। 

त्यस्तै आन्तरिक हवाइ इन्धन ७ र त्रिभुवन बिमानस्थलमा उडान भर्ने अन्तर्राष्ट्रिय बिमानका लागि प्रतिकिलोलिटर ५१ डलरले मूल्य बढाइएको छ । मूल्य बढेपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय ६५, डिजेल तथा मट्टितेल १ सय ४९, हवाइ इन्धन १ सय २५ र अन्तर्राष्ट्रिय हवाइ इ्रन्धन ९ सय १ डलर प्रतिकिलोलिटर पुगेको छ ।