बागमती प्रदेश समाचार
बागमती सरकारले अघि बढायो बजेटको तयारी : भौतिक पूर्वाधारलाई सबैभन्दा बढी सिलिङ
बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८३/८४ को बजेट निर्माण प्रक्रिया औपचारिक रूपमा अघि बढाएको छ। आर्थिक मामिला तथा योजना मन्त्रालयले करिब ४९ अर्ब रुपैयाँको…
बागमती प्रदेश सभा : मल वितरण र सभामुख चयनमा ढिलाइ नगर्न संसदीय समितिको निर्देशन
बागमती प्रदेश सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा कृषि समितिले प्रदेशमा देखिएको रासायनिक मल तथा गुणस्तरीय बीउबिजन अभावप्रति गम्भीर चासो व्यक्त गर्दै कृषि तथा पशुपन्…
मन्त्रालयको संख्या आठमा सीमित गर्ने बागमती सरकारको निर्णय
बागमती प्रदेश सरकारले मन्त्रालयको संख्या घटाउने महत्त्वपूर्ण निर्णय गरेको छ। मंगलबार हेटौँडामा बसेको मन्त्रिपरिषद् बैठकले हाल कायम १४ वटा मन्त्रालयलाई घटाएर आठवटा…
चेपाङ बाहुल्य क्षेत्र समेटेर नयाँ गाउँपालिका गठन गर्न माग
चेपाङ समुदायको पहिचान संरक्षण तथा विकासका लागि छुट्टै स्थानीय तह बनाउन माग गर्दै नेपाल चेपाङ संघले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसमक्ष ज्ञापनप…
मातहतका कार्यालयलाई विद्युतीय हाजिरी प्रणाली अद्यावधिक गर्न बागमती प्रदेश सरकारको निर्देशन
बागमती प्रदेश सरकारले मातहतका सबै मन्त्रालय, आयोग, सचिवालय तथा कार्यालयहरूलाई कर्मचारीहरूको हाजिरी विवरण विद्युतीय प्रणालीमार्फत अद्यावधिक गर्न निर्देशन दिएको छ…
मुख्यमन्त्री बानियाँको राजनीतिक सल्लाहकारमा दामोदर खनाल
बागमती प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रमुख राजनीतिक सल्लाहकार नियुक्तिदेखि नीति स्वीकृति, ऐन संशोधन र प्रशासनिक जिम्मेवारी हेरफेरसहित १४ वटा निर्णय गरेको…
बागमतीमा जेन–जी आन्दोलनपछि क्षतिग्रस्त भवन पुनर्निर्माण सम्पन्न, केही दिनभित्रै पुरानै स्थानबाट सेवा प्रवाह हुने
जेन–जी आन्दोलनका क्रममा आगजनी र तोडफोडबाट क्षतिग्रस्त बनेका बागमती प्रदेशअन्तर्गतका सरकारी भवनहरूको पुनर्निर्माण कार्य सम्पन्न भएको छ। हेटौँडा– १, चौक…
बागमती प्रदेश सभाबाट दुई विधेयक समितिमा पठाउने प्रस्ताव सर्वसम्मत पारित
बागमती प्रदेश सभाले दुई महत्त्वपूर्ण विधेयकलाई दफावार छलफलका लागि विषयगत समितिमा पठाउने प्रस्ताव सर्वसम्मत पारित गरेको छ। आइतबार बसेको प्रदेश सभा बैठकले प्रदेश…
संविधान संशोधन गरेर प्रदेशमा मन्त्रालयको संख्या घटाउन मुख्यमन्त्री बानियाँको प्रस्ताव
‘औषधीय प्रयोगका लागि गाँजालाई खुला गर्ने कानुन ल्याऔँ’
प्रशासनिक पुनर्संरचनाका लागि सुझाव संकलन गर्दै बागमती प्रदेश सरकार
मन्त्रालय संख्या १४ बाट आठमा झार्ने तयारी
डिउटी समयमा चिकित्सक नभेटिए कारबाही गर्ने मुख्यमन्त्री बानियाँको चेतावनी
बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले डिउटी समयमा चिकित्सक तथा कर्मचारी अनुपस्थित भेटिएपछि हेटौँडा अस्पताल व्यवस्थापन समितिको ध्यानाकर्षण गराएका छन्। …
प्रदेश गौरवका ३२ आयोजना कार्यान्वयनमा लैजाने बागमती सरकारको निर्णय
बागमती प्रदेश सरकारले ३२ वटा प्रदेश गौरवका आयोजना छनोट गरी कार्यान्वयनमा लैजाने निर्णय गरेको छ । बुधबार साँझ बसेको प्रदेश मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयब…
बागमती प्रदेशको समस्याग्रस्त सहकारी व्यवस्थापन समिति पुनर्गठन
जनस्वास्थ्य प्रयोगशाला भक्तपुर सार्ने प्रदेश सरकारको निर्णय