लत्रिएको तारमा परी रामेछापमा एकजनाको मृत्यु

आइतबार, २९ साउन, २०७९
डिजिटल संस्करण

रामेछापमा लत्रिएको बिजुलीको तारमा परी एकजनाको मृत्यु भएको छ। मन्थली नगरपालिका- ७ का बिजुले माझीको लत्रिएको तारमा परी घटनास्थलमा नै  ज्यान गएको हो।

विद्युत् प्राधिकरणको लापर्बाहीले उक्त घटना घटेको स्थानीयले बताएका छन्। 

सुझावित समाचार