कैलालीमा डेढ किलो लागुऔषध चरेससहित सशस्त्र प्रहरीका एक जवान पक्राउ परेका छन् । सशस्त्र प्रहरी गण बनबेहडामा कार्यरत प्रहरी जवान गणेशप्रसाद जोशीलाई चरेससहित पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।
बझाङको दुर्गाथली घर भएका जोशीलाई धनगढी उपमहानगरपालिका–२, ट्राफिक चोकबाट सोमबार दिउँसो नियन्त्रणमा लिइएको हो । जिल्ला प्रहरी कार्यालयबाट सादा पोसाकमा खटिएको टोलीले शंका लागि चेकजाँच गर्दा उनको साथबाट एक किलो पाँच सय ग्राम लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
डेढ किलो चरेससहित सशस्त्र प्रहरी जवान पक्राउ
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
२ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
२ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
२ हप्ता अघि
सुझावित समाचार
एमाले बाहिरिएपछि मधेशमा नयाँ सरकार गठनको कसरत
जनकपुरधाम । मधेश प्रदेशको सत्ता राजनीतिमा फेरि नयाँ समीकरणको सम्भावना बढेको छ । नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसा…
नाै लाखभन्दा बढी मूल्यका मोबाइल डिस्प्ले र बडी प्यानल बरामद
बुटवल । प्रहरीले रुपन्देहीमा भन्सार छलीका नाै लाख रुपैयाँभन्दा बढी मूल्यको मोबाइलका डिस्प्ले तथा बडी प्यानल नियन्त्रणमा लिएको छ। …
डिआइजी भूपेन्द्र खत्रीलाई प्रहरी ब्याटन, एसपी अंगुर जिसीलाई पूर्णशान्ति पुरस्कार
काठमाडौं । ७१औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट काम गर्ने प्रहरीहरू पुरस्कृत भएका छन्। प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रम…
दसैँको मौसम : फूलपातीदेखि टीकासम्म कुन दिन कस्तो ?
काठमाडौं । यस वर्षको दसैँ अवधिमा देशका अधिकांश भूभागमा मौसम मुख्यतः सफा रहने देखिएको छ। तर, हिमाली तथा पहाडी क्षेत्रका केही…
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले थप दुई अध्यादेश जारी गरेका छन्। राष्ट्रपतिले शुक्रबार नवप्रवर्तन र नवप्रवर्तन प्रज्ञा–प्र…
थप ६ स्थानीय तह विपत् संकटग्रस्त क्षेत्र घोषणा
काठमाडौं । सरकारले गोरखा, धादिङ र बागलुङ जिल्लाका थप ६ स्थानीय तहलाई विपत् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ। शुक्रबार बसेक…