हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टरकाे भूकम्प

सोमबार, ९ साउन, २०७९
डिजिटल संस्करण

सिन्धुपाल्चोकको हेलम्बुलाई केन्द्रबिन्दु बनाएर ४.७ रेक्टर स्केलको भूकम्प गएको छ ।

सोमबार बिहान ६ बजेर ७ मिनेट जाँदा सोही रेक्टरको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । 

See More On

सुझावित समाचार