माओवादी केन्द्रको स्थायी समिति बैठक सुरु

शनिबार, २५ असार, २०७९
डिजिटल संस्करण

नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक सुरु भएको छ । पार्टीको केन्द्रिय कार्यालय पेरिडाँडामा केहिबेर अघिबाट बैठक सुरु भएको हो । 

बैठकमा पार्टीका आन्तरिक विषयमा छलफल भइरहेको माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का स्वकीय सचिब रमेश मल्लले जानकारी दिए । 

सुझावित समाचार