कृषि विकास बैंकमा १५२ जनालाई जागिरको अवसर

शुक्रबार, २४ असार, २०७९
डिजिटल संस्करण

कृषि विकास बैंकले लोकसेवाबाट स्वीकृति लिएर विभिन्न एक सय ५२ पदमा दरखास्त आह्वान गरेको छ ।

शाखा प्रमुख, व्यवसाय अधिकृत, कम्युटर अधिकृत, इन्जिनियर, कर्जा अधिकृत, व्यवसाय सहायक, कानुन सहायक, ऋण सहायक, लेखापाल गरी एक सय ५२ जनाको दरखास्त आह्वान गरेको हो । 

यसरी जानुहोस् प्रक्रियामा 

कृषि विकास बैंक लि. का अनलाईन आवेदकहरुलाई सूचना

सुझावित समाचार