माओवादीकाे केन्द्रीय कमिटी बैठक सुरु

बिहिबार, २३ असार, २०७९
डिजिटल संस्करण
माओवादीकाे केन्द्रीय कमिटी बैठक सुरु

तस्बिर : संजित परियार

नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । केहि बेरअघि नेपाल प्रज्ञाप्रतिष्ठानमा सुरु बैठकमा  अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदस्यहरुका जिज्ञासा र प्रस्तावमाथि जवाफ दिइरहेका छन् । 

सुझावित समाचार