नुवाकोटको विदुर नगरपालिकाले श्वेतपत्र जारी गरेको छ । नीति तथा कार्यक्रम ल्याउनुअघि नगरपालिकाले श्वेतपत्र जारी गरेको हो। नवनिर्वाचित नेतृत्वले अघिल्लो नेतृत्वबाट भएको समग्र गतिविधिको जानकारीसहितको श्वेतपत्र जारी गरेको जनाएको छ ।
विदुर नगरपालिकाद्वारा नीति तथा कार्यक्रमअघि श्वेतपत्र जारी (पूर्णपाठसहित)
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
३ हप्ता अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
३ हप्ता अघि
निजामती विधेयक मन्त्रिपरिषदबाट पारित
३ हप्ता अघि
कपिलवस्तुका सिडिओले दिए राजीनामा
४ हप्ता अघि
सुझावित समाचार
विश्व भोकमरी सूचकांकमा नेपालको सुधार, १२२ देशमध्ये ७२औँ स्थानमा
काठमाडौं । विश्व भोकमरी सूचकांक (जिएचआई) २०२६ अनुसार नेपाल १२२ देशमध्ये ७२औँ स्थानमा रहेको छ। प्रतिवेदनले नेपालमा भोकमरीक…
मन्त्री प्रतिभा रावल कात्तिक ९ गते चितवन जाँदै
काठमाडाैं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल कात्तिक ९ गते बिहान चितवन भ्…
बाँकेमा दुई कार ठोक्किँदा एकजनाको मृत्यु, ६ घाइते
बाँके । बाँकेको राप्तीसोनारी गाउँपालिका– १, सौरीस्थित पूर्व–पश्चिम राजमार्गमा दुईवटा कार एक–आपसमा ठोक्…
एकैदिन देशका ६ जिल्लामा सवारी दुर्घटना, ६ जनाको मृत्यु
काठमाडौं । देशका विभिन्न ६ जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी एकैदिन ६ जनाको मृत्यु भएको छ। रुपन्देही, नवलपरासी, …
आगामी कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालका विभिन्न स्थानमा मौसम प्रभावित हुन सक्ने
काठमाडौं । बंगालको खाडीमा न्यूनचापीय क्षेत्र विकसित भएको छ। यसका कारण आगामी कात्तिक ११ गतेदेखि १५ गतेसम्म नेपालका विभि…
काठमाडौं उपत्यकामा एकैदिन तीन हजार ३३६ सवारीसाधनमाथि ट्राफिक कारबाही
काठमाडौं । शुक्रबार काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने तीन हजार ३३६ सवारीसाधनमाथि ट्राफिक प्रहरीले कारबाही गरे…