सरकारले चितवनको भरतपुरमा निर्माण रोकिएको गौतमबुद्ध क्रिक्रेट रंगशालाको निर्माण कार्यअगाडि बढाउने भएको छ ।
आगामी आर्थिक वर्ष ०७९/८० को बजेट प्रस्तुत गर्दै आइतबार अर्थमन्त्री जनार्दन शर्माले प्रदेश सरकार र स्थानीय तहको सहकार्यमा चितवनमा निर्माणाधीन गौतमबुद्ध क्रिक्रेट रंगशालाको निर्माण कार्य पूरा गरिने बताए । धुर्मुस सुन्तली फाउन्डेसनले निर्माण सुरु गरेको सो रंगशाला रकम अभावले अलपत्र परेको छ । फाउन्डेसनले केही महिनाअघि निर्माण कार्य रोक्दै भरतपुर महानगरपालिकालाई स्वामित्व लिन आधिकारी रूपमा पत्रचार गरिसकेको छ ।
गौतमबुद्ध क्रिक्रेट रंगशाला सरकारले अघि बढाउने
सुझावित समाचार
यू– १९ महिला टी– २० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपालमा हुने
काठमाडौं । यू– १९ महिला टी– २० विश्वकप क्रिकेटका ४१ मध्ये १५ खेल नेपालमा हुने भएका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परि…
नेपाली क्रिकेट टोली स्वदेश फर्कियो
काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत ओमानमा भएको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला खेलेर नेपाली राष्ट्रिय पुरुष क्…
एनपिएलका सबै खेलमा डिआरएस लागू हुने, खेल समय पनि संशोधन
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणका सबै खेलमा डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रविधि प्रयोग गरिने भएको छ। …
रोनाल्डोमाथि ३० दिनको निलम्बन र २५५ युरो जरिवाना
पोर्चुगिज फुटबल महासंघ (एफपिएफ)ले क्रिस्टियानो रोनाल्डोलाई आफ्नो देशको अन्तर्राष्ट्रिय क्याम्प छोडेकोमा ३० दिनको निलम्बन र २५५ युरो…
तेस्रो संस्करणको एनपिएलमा डिआरएस प्रयोग हुने
काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल)को तेस्रो संस्करणमा डिसिजन रिभ्यु सिस्टम (डिआरएस) प्रयोग हुने भएको छ। नेपा…
आइसिसी लिग– २ : नेपालले ओमानलाई दियो २८१ रनको लक्ष्य
काठमाडौं। आइसिसी क्रिकेट विश्वकप लिग– २ अन्तर्गत आफ्नो अन्तिम शृंखलाको खेलमा नेपालले ओमानसामु २८१ रनको लक्ष्य प्रस्तुत गरेक…