राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्रीबीच शिष्टाचार भेट

आइतबार, १३ चैत, २०७८
डिजिटल संस्करण
राष्ट्रपति भण्डारी र चिनियाँ विदेशमन्त्रीबीच शिष्टाचार भेट

तस्बिर : रासस

चिनियाँ स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीसँग शिष्टाचार भेट गरेका छन्। तीनदिने भ्रमणका लागि शुक्रबार साँझ काठमाडौं आएका वाङले आइतबार बिहान राष्ट्रपतिभवन शीतलनिवासमा राष्ट्रपति भण्डारीसँग शिष्टाचार भेट गरेका हुन्।

यसअघि वाङले शनिबार प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाली समकक्षी डा. नारायण खड्कासँग छुट्टाछुट्टै भेट गरेका थिए।

See More On

सुझावित समाचार