न्यायसेवा आयोग बैठक : जिल्ला न्यायाधीशको नतिजा सार्वजनिक (सूचीसहित)

आइतबार, ६ चैत, २०७८
डिजिटल संस्करण

न्यायसेवा आयोगको बैठकले जिल्ला न्यायाधीशको अन्तिम नतिजा सार्वजनिक गरेको छ। कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको संयोजकत्वमा बसेको  आयोगको बैठकले नतिजा प्रकाशन गर्ने निर्णय गरेको हो। आयोगका अध्यक्षसमेत रहेका कामु प्रधानन्यायाधीश कार्कीले आइतबार दिँउसोका लागि बैठक बोलाएका थिए।

आयोगले जिल्ला न्यायाधीशको परीक्षा उतीर्ण गरेका भुवन गिरी र ओमबहादुर सोडारीलाई जिल्ला न्यायाधीशमा सिफारिस  गरेको छ। त्यस्तै बैठकले न्यायसेवातर्फका सहसचिव, उपसचिव र शाखा अधिकृतको सरुवा, बढुवालगायतका निर्णय समेत गरेको छ। 
यस्तो छ सूची : 

सुझावित समाचार