कांग्रेसले सार्वजनिक गर्‍यो स्थानीय तह निर्वाचन अभियानको योजना (पूर्णपाठ)

बुधबार, २५ फागुन, २०७८
डिजिटल संस्करण

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचन कार्ययोजना सार्वजनिक गरेको छ। कांग्रेसले बुधबार पत्रकार सम्मेलन गरेर निर्वाचन अभियानबारे जानकारी गराएको हो। अभियानअन्तर्गत कांग्रेसले फागुन २९ देखि चैत्र २९ सम्म एक महिना `घर-घर जाऔं, कांग्रेस जिताऔं´ अभियान देशभर सञ्चालन गर्दै छ। 
 

सुझावित समाचार