सरकारले गर्यो ११ सहसचिवको सरुवा (सूचीसहित)

मंगलबार, ३ फागुन, २०७८
डिजिटल संस्करण

सरकारले ११ सहसचिवको सरुवा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार मन्त्रीस्तरीय निर्णय गर्दै सहसचिवको सरुवा गरेका हुन्। मन्त्रालयका अनुसार समयावधि र आवश्यकताका आधारमा सहसचिवको सरुवा गरिएको हो।

सरुवासँगै सहसचिव खेमराज कोइरालालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सेवन्तराज दाहाललाई सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूह, कृष्णप्रसाद काप्रीलाई शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, बिनु बज्राचार्य कुँवरलाई राष्ट्रिय सतर्कता केन्द्र र  लीलाप्रसाद शर्मालाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा पठाइएको छ।

यस्तो छ विवरण :

See More On

सुझावित समाचार