बालुवाटारमा देउवा–प्रचण्ड भेट

बुधबार, २६ माघ, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। बुधबार प्रधानमन्त्रीनिवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेट भएको हो । भेटमा अमेरिकी सहयोग परियोजना एमसिसीबारे छलफल भएको बताइएको छ । 
 

सुझावित समाचार