हुम्लामा आज बिहानैदेखि हिमपात सुरु भएको छ। हिमपातका कारण हवाई सेवा प्रभावित भएको छ। चिसो अत्यधिक बढेर माइनस १८ डिग्री सेल्सियस पुगेको छ। अत्यधिक चिसो बढेसँगै सरकारी तथा गैसरकारी कार्यालयमा कार्यरत कर्मचारी तथा किसानलाई काम गर्न मुस्किल भएको छ। सदरमुकाम सिमकोट क्षेत्रमा निकै कम संख्यामा मात्र मानिस आवतजावत गरिरहेका छन्।
हुम्लामा पुनः हिमपात सुरु (भिडियोसहित)
ज्वाइँको घुसकाण्डमा ससुरा पनि तानिए
६ दिन अघि
के छ चोलेन्द्रशमशेर जबराविरुद्धको अभियोग ?
१ हप्ता अघि
१४ लाख धरौटीमा छुटिन् उपासना
३ हप्ता अघि
सुझावित समाचार
ड्रोनमार्फत ४०० लिटर डिजेल ढुवानी, बेनी–जोमसोम–कोरला सडक पुनःनिर्माण
काठमाडौं/ कालीगण्डकी नदीमा आएको बाढीका कारण अवरुद्ध बेनी–जोमसोम–कोरला सडकको पुनःनिर्माण तथा मर्मतका लागि ड्रोनमा…
राष्ट्रिय दिगो पर्यटन क्लब बागमती प्रदेशको दुईदिने क्षमता अभिवृद्धि तथा गन्तव्य प्रवर्द्धन कार्यक्रम सम्पन्न
काभ्रे । राष्ट्रिय दिगो पर्यटन क्लब बागमती प्रदेशको दुईदिने क्षमता अभिवृद्धि तथा गन्तव्य प्रवर्द्धन कार्यक्रम होटल सारथी, धुलिखेलमा सम्…
थारु लोक संस्कृति प्रवर्द्धनका लागि लहानमा महोत्सव गरिँदै
लहान । नजिकिँदै गरेको दशैं तिहारको सन्दर्भ पारेर थारु मौलिक लोक संस्कृति परम्परालाई नयाँ पुस्तामा हस्तान्तरण र प्रबद्र्धनका …
दुर्गा प्रसाईविरुद्ध अदालतमा साइबर अपराधको अर्काे मुद्दा दर्ता, साढे सात वर्ष कैद सजाय माग
काठमाडौं- व्यवसायी दुर्गा प्रसाईविरुद्ध साइबर अपराधसम्बन्धि अर्काे मुद्दा दायर भएको छ। जिल्ला अदालत, काठमाडौंमा सोमबार जिल्…
कांग्रेसको विधान पारित, २९७ सदस्यीय केन्द्रीय कार्यसमिति
काठमाडौं/ नेपाली कांग्रेसको संशोधित विधान पारित भएको छ। १५औँ महाधिवेशनअन्तर्गत दोस्रो दिन खुलामञ्चमा जारी बन्दसत्रले महाम…
धनकुटामा बालबालिकालाई स्वर्णविन्दु प्राशन सुरु
धनकुटा/ जिल्लामा एक वर्षदेखि ५ वर्ष उमेर समूहका बालबालिकाहरूलाई स्वर्णविन्दु प्राशन सुरु गरिएको छ। जिल्ला आयुर्वेद स्वास्थ्य क…