गत कात्तिकमा नबःहाल टोलमा भएको ग्यास विस्फोटका पीडित परिवारलाई ललितपुर महानगरपालिकाले दश लाख रुपैयाँ प्रदान गरेको छ। महानगरपालिकाका मेयर चिरीबाबु महर्जन र उपमेयर गीता सत्यालले उक्त रकम पीडित परिवारलाई प्रदान गरे ।
यसबाहेक विपद् व्यवस्थापन समितिमा संकलन भएको एक लाख नगद पनि पीडित अनार ताम्राकारलाई हस्तान्तरण गरिएको छ। ग्यास विस्फोटपछिको आगलागीमा परेर घाइते भएकी सिर्जना भण्डारीको उपचार खर्च पनि महानगरले व्यहोरेको छ।
ग्यास विस्फोटका पीडितलाई महानगरले दियो दश लाख रुपैयाँ
सुझावित समाचार
जैविक मलको प्रयोग बढाएर रासायनिक मल विस्थापित गर्न आवश्यक : मुख्यमन्त्री शाही
सुर्खेत / कर्णालीका मुख्यमन्त्री मंगलबहादुर शाहीले कर्णालीमा जैविक मलको प्रयोग गरेर रासायनिक मल विस्थापित गर्न आवश्यक रहेको बताएक…
भीमफेदी–कुलेखानी सडकमा १२ घण्टा सवारी आवागमनमा रोक
मकवानपुर/ कुलेखानी जलाशयमा पानीको सतह बढेर बाँधका ढोका खोल्नुपर्ने अवस्था आउन सक्ने भन्दै हेटौँडा–काठमाडौँ जोड्ने भीमफे…
कुलेखानी जलाशयको सतह साँझसम्म १ हजार ५२९ मिटर पुग्ने अनुमान, सिस्नेरी र कुलेखानी खोला किनारका पसल बन्द गर्न आग्रह
मकवानपुर/लगातारको वर्षाका कारण मकवानपुरको इन्द्रसरोवरस्थित कुलेखानी जलाशयको सतह तीव्र गतिमा बढिरहेको छ। शनिबार दिउँसो १२ बजे…
कुलेखानी जलाशयको सतह एक घण्टामै २२ सेन्टिमिटर बढ्यो, सतर्क रहन आग्रह
मकवानपुर/ लगातारको वर्षाका कारण मकवानपुरको कुलेखानी जलाशयमा पानीको सतह तीव्र गतिमा बढिरहेको छ। शनिबार बिहान ११ बजेको…
कुलेखानी जलाशयको सतह १ हजार ५२७ मिटर नाघ्यो, तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह
मकवानपुर/ लगातारको वर्षाका कारण मकवानपुरस्थित कुलेखानी जलाशयको पानीको सतह तीव्र गतिमा बढेको छ। शनिबार जलाशयको सतह एक …
पत्रकार धरपकड गर्न प्रहरी कसले पठायो ?
हेडक्वार्टर भन्छ, ‘जानकारी छैन’, प्रधानमन्त्री सचिवालयको उम्किने वक्तव्य