प्रधानमन्त्री देउवा र प्रचण्डबीच भेट

शुक्रबार, २३ पुष, २०७८
डिजिटल संस्करण

प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच आज बिहान भेटवार्ता भएको छ।  प्रधानमन्त्रीनिवास बालुवाटारमा उनीहरूकाे भेट भएको हो।

भेटमा राजदूत नियुक्ति र राष्ट्रिय सभा निर्वाचनबारे छलफल भएको छ। उक्त भेटवार्तामा माधव नेपाल र उपेन्द्र यादव पनि  सहभागी थिए । 

सुझावित समाचार