हिमपातको कहर : लिमी तीन दिनपछि सदरमुकाम सम्पर्कमा आयो

शुक्रबार, १६ पुष, २०७८
डिजिटल संस्करण

हिमपातका कारण जिल्ला सदरमुकाम सिमकोटबाट सम्पर्क बिच्छेद  भएकाे लिमि सम्पर्कमा आएको छ ।  हिमपातले भिसिएड फोन, वर्ल्ड लिंक टावरले काम गर्न छोडेपछि तीन दिनदेखि सदरमुकामसँग सम्पर्क बिहिन भएको थियाे ।

  दुईदिन हिमपात हुँदा  नाम्खा गाउँपालिका ६ को लिमिका तीन गाँउ तिल,जाँङ, हल्जी सम्पर्कमा जोडिएको नाम्खा गाउँपालिका ६ का वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए । लिमिमा एक फिट हिउँ जमेको उनले बताए ।   

See More On

सुझावित समाचार